खेलकुद

एलपीएल : धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी फाइनलमा

धनगढी। धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिगको आठौँ संस्करणको उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएका छन्। फाप्ला क्रिकेट मैदानमा शुक्रबार सम्पन्न दुईवटा सेमीफाइनलमा धनगढी स्पोर्ट्स क्लबले घोडाघोडी क्रिकेट एकेडेमीलाई

पुरा पढ्नुहोस
एकेन्द्र बडुवाल स्मृति कप व्याटमिन्टन प्रतियोगिता हुँदै

कैलाली । स्वर्गीय एकेन्द्र बडुवाल स्मृति प्रतिष्ठानद्वारा आयोजित एकेन्द्र बडुवाल स्मृति कप तेस्रो व्याटमिन्टन प्रतियोगिता २०८० हुने भएको छ । तेस्रो संस्करण पौष १३ , १४ र १५ गते आयोजना गरिने स्वर्गीय एकेन्द्र बडुवाल

पुरा पढ्नुहोस
युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ मा कुन कुन क्लब पुगे ?

काठमाडौँ । यस सिजनको युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को समीकरण पुरा भएको छ ।समुह चरणका खेलहरु गएराती सकिएसँगै राउण्ड १६ मा पुग्ने १६ क्लबको टुंगो लागेको हो ।राउण्ड १६ मा समुह ए बाट

पुरा पढ्नुहोस
सुपर लिगः चितवन र धनगढी बिच प्रतिस्पर्धा हुदैँ

काठमाडौं । नेपाल सुपर लिगमा आज दुइ टोली बिचमा भिडन्त हुदैँछ ।आजको खेलमा चितवन फुटवल क्लब र धनगढी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।  दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने खेल साँझ ५ः३० बजेबाट सुरु

पुरा पढ्नुहोस
यू-१९ एशिया कपको सेमिफाइनल समीकरण पुरा

काठमाडौं । जारी एसीसी यू-१९ एशिया कपको सेमिफाइनलको समीकरण पुरा भएको छ। बुधबार समूह चरणका खेलहरू सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो।समुह चरणका खेल बुधबार सकिएपछि समुह बी बाट बंगलादेश विजेता र

पुरा पढ्नुहोस
दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायो

काठमाडौँ । दक्षिण अफ्रिकाले जारी टी-२० सिरिजको दोस्रो खेलमा भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई डीएल मेथड अनुसार ५ विकेटले पराजित गरेको हो ।   बर्षाले प्रभावित खेलमा भारतले १५ ओभरमा

पुरा पढ्नुहोस
नेपाल सुपर लिग फुटबलमा आज वीरगञ्ज र इलामबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुने भएको छ। खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ। अङ्क तालिकामा वीरगञ्ज पुछारमा छ भने इलाम पुछार भन्दा माथि

पुरा पढ्नुहोस
एलपीएल : क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी

धनगढी । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को बुधबार सम्पन्न दुई खेलमा क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी भएका छन्। समुह ’डी’ अन्तर्गतको खेलमा एक्सिलेन्स सेन्टरले जेएस स्पोर्ट्स–११ सुपर स्टार्सलाई

पुरा पढ्नुहोस
आइपिएलको अक्सनमा परेनन् नेपाली खेलाडी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को मिनी अक्सनमा नेपाली खेलाडी नदेखिने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले सोमबार जारी गरेको खेलाडीको अक्सन सूचीमा कुनैपनि नेपाली खेलाडी समावेश गरिएको छैन ।   यस

पुरा पढ्नुहोस
यू-१९ एशिया कप: आज नेपालको सामना भारतसँग हुने

काठमाडौं । युएईको दुबईमा जारी एसीसी यू-१९ एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुने छ । यस प्रतियोगितामा नेपालले आफ्ना शुरुका दुवै

पुरा पढ्नुहोस