खेलकुद

उपाधिका लागि ओमन र नेपाल भिड्दै, टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं, १९ कात्तिक । काठमाडौंमा आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमनविरुद्ध पहिले नेपालले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलको टस जितेर नेपालले ब्याटिङ रोजेको हो । आगामी वर्ष

पुरा पढ्नुहोस
मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधी बर्दगोरियाका कर्मचारीलाई

कैलाली । शान्ति, सद्भाव र मित्रताका लागी आयोजना गरिएको प्रथम मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधी बर्दगोरियाका कर्मचारी टिमले उचालेको छ ।शुक्रबारबाट सुरु भएको प्रतियोगिता आईतवार सम्पन्न फाईनल खेलमा आयोजक पत्रकार मञ्चलाई ५/० गोल अन्तरले पराजित

पुरा पढ्नुहोस
आज हुने फाइनलको टिकट बिक्रिबाट प्राप्त रकमको ५०% भुकम्प पीडितलाईः क्यान

काठमाडौं, १९ कार्तिक । नेपाल क्रिकेट संघले आज हुने फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम भुकम्प पीडितलाई दिने भएको छ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती गएको भुकम्प परी ज्यान गुमाएका तथा घाइते

पुरा पढ्नुहोस
आइसीसी टि-२०ः नेपाल र ओमानका बिचमा प्रतिस्पर्धा हुदैँ

काठमाडौं, १९ कार्तिक । नेपाल र ओमानका बिचमा प्रतिस्पर्धा हुदैँछ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले आज ओमानसँग खेल्न लागेको हो । त्रिभुवन बिश्वबिद्यालय किर्तिपुरस्थित खेल मैदानमा सो प्रतिस्पर्धा हुनेछ । जसअनुसार सो

पुरा पढ्नुहोस
फाइनल खेलको टिकट बिक्रिवाट प्राप्त ५० प्रतिशत रकम भुकम्प पीडितलाई दिने क्यानको घोषणा

काठमाडौं, १८ कार्तिक । नेपाल क्रिकेट संघले भोली हुने फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम भुकम्प पीडितलाई दिने भएको छ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर  गए राती गएको भुकम्प परी ज्यान गुमाएका तथा घाइते

पुरा पढ्नुहोस
अपांगता भएकाहरुका बास्केटबल प्रतियाेगिता, त्रिभुबन आर्मी विजयी

भक्तपुर, १८ कार्तिक । भरेष्ट ह्विलचियर बास्केटवल फे्रण्डसिप म्याच २०८० मा त्रिभुबन आर्मी क्लव टिम प्रथम भएको छ ।एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा शुक्रबार भएको म्याचमा स्प्राइनल कर्ड इन्जुरी नेटवर्क नेपाल दोश्रो भएकाे

पुरा पढ्नुहोस
आइसीसी टि-२०, नेपाल र युएईका बिचमा प्रतिस्पर्धा हुदैँ

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेटस (युएइ)का बिचमा प्रतिस्पर्धा हुदैँछ । जारी आसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग मैदानमा उत्रन लागेको हो । सो खेल मुलपानी क्रिकेट मैदानमा  हुनेछ । खेल ठिक

पुरा पढ्नुहोस
बर्दगोरियामा मैत्रीपूर्ण फुटबल ; पहिलो दिनको खेलमा कुन -कुन टिम भए बिजयी ?

 बौनिया। शान्ति ,सद्भाव र मित्रताका लागि खेल भन्ने नाराका साथ बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा शुक्रबारबाट प्रथम मैत्रीपुर्ण फुटबल प्रतियोगिता सुरु भएको छ  । बर्दगोरिया पत्रकार मञ्चका अध्यक्ष कृष्ण प्रसाद ओझाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख

पुरा पढ्नुहोस
भोली बर्दगोरियामा शान्ति ,सद्भाव र मित्रताका लागि फुटबल खेल हुँदै

कैलाली । शान्ति ,सद्भाव र मित्रताका लागि खेल भन्ने नाराका साथ बर्दगोरियामा पत्रकार मञ्चको आयोजनामा शुक्रबार १७-१८ गते प्रथम मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ । बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा हुन लागेको प्रतियोगिताले शुभ दिपावलिको

पुरा पढ्नुहोस
आइसीसी टि–२०, नेपालले लियो ओमानको दुई बिकेट

काठमाडौं । नेपालले ओमानको दुई बिकेट लिन सफल भएको छ । त्रिभुवन बिश्वबिद्यालय, किर्तिपुरमा जारी खेलमा नेपालले दुई बिकेट लिएर दोस्रो सफलता हासिल गरेको हो । आइसिसी टी– २० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत त्रिवि

पुरा पढ्नुहोस