ताजा समाचार

नगर अध्यक्ष बमकाे जिल्ला सदस्यमा उम्मेदवारी

सुख्खड।  कैलालीको सुख्खडमा जारि नेकपा एमालेको ९ औं जिल्ला अधिबेशनमा राष्ट्रिय युवा संघ नेपाल लम्किचुहा नगरपालिकाका नगर कमिटि अध्यक्ष नकुल बमले भुगाेल युवा बाट जिल्ला सदस्यमा उम्मेदवारी दर्ता गरायका छन्। नकुल लम्कि क्षेत्रमा परिचित...

पुरा पढ्नुहोस
लागूऔषधसहित ९ जना पक्राउ

काठमाडाैं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन् ।  कास्कीकाे पोखरा महानगरपालिका-१९ भुनपुरेबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ ग्रामसहित स्याङजा पुतलीबजार नगरपालिका-८ घर भई पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने ३१ वर्षीय...

पुरा पढ्नुहोस
कोपिला समुदायिक वनको तेस्रो वार्षिक साधरण सभा तथा भवन उद्घाटन

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नं १ स्थित कोपिला सामुदायिक वन उपभोक्ता समुहको तेस्रो साधारण सभा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।शनिबार समुदायिक वनको भवनमा आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को...

पुरा पढ्नुहोस
नवलपुर बाल वाटिका विद्या मन्दिरको ११औं वार्षिक उत्सब तथा अभिभावक दिवस सम्पन्न

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको नवलपुर बाल बाटिका विद्या मन्दिरको ११ औ वार्षिक उत्सब तथा अभिभावक दिवस २०८० सम्पन्न भएको छ।विद्यालयका संस्थापक देब बहादुर मल्लको सभापतिमा सुरु भएको कार्यक्रम...

पुरा पढ्नुहोस
दानुफाँटा नमुना सामुदायिक वनद्वारा ५४ उपभोक्तालाई बाख्रा वितरण

कैलाली । विपन्न वर्गका उपभोक्ताको आयस्तरमा वृद्धि गर्ने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहले बाख्रा वितरण गरेको छ । सामुदायिक वन समूहमा आबद्ध निम्न आयस्तर भएका उपभोक्तालाई शनिबार उन्नत...

पुरा पढ्नुहोस
दानुफाँटा नमुना सामुदायिक वनको अध्यक्षमा टेकराज जोशी सर्वसम्मत चयन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको चुनावी साधारण सभाबाट टेकराज जोशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत...

पुरा पढ्नुहोस
के तपाइलाई एउटै फिल्ममा ७२ वटा गीत राखिएको थाहा छ ? छैन् भने यो पढनुहोस्

मुम्बई। बलिउड फिल्मको कुरा गर्न कहिल्यैसकिँदैन, गीतको कुरा गर्ने हो भने यो पनि सकिँदैन । आज पनि कतिपय चलचित्र चार, पाँच, आठ वा नौ गीत बनेका फिल्म बनिरहेका हुन्छन । यिनै विषयमा कुरा गर्दा मानिसहरु...

पुरा पढ्नुहोस
बसन्त मुरारी नमुना माविका विद्यार्थी बनाना कटेज टिकापुरमा

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको बसन्त मुरारी नमुना माबिले एक दिन “साेच देखी उधमी सम्म कार्यक्रम” अन्तर्गत टिकापुर नगरपालिका वडा नम्बर ५ मा रहेको बनाना कटेजका संचालक कालु हमाल...

पुरा पढ्नुहोस
लम्कीमा फाइबरटेल फाइबरनेटको आफ्नै नयाँ भवनबाट सेवा सुचारु

कैलाली । देशभरका प्रमुख शहरहरुमा इन्टरनेट सेवा दिइरहेको सेवा प्रदायक कम्पनी फाइबरटेल फाइबरनेट प्रा.लि.ले कैलालीको लम्कीस्थित नयाँ भवनमा सरेको छ । नयाँ सजावट तथा व्यवस्थापनका साथ सेवाको थालनी गरिएको सो कम्पनीले जनाएको छ ।...

पुरा पढ्नुहोस
कैलालीको जानकीमा फागुन १४ र १५ गते मगर दिवस मनाइँदै

कैलाली । कैलालीमा नेपाल मगर संघले ४२ औं मगर दिवस मनाउने तयारी गरेको छ । जिल्लाको जानकी गाउँपालिका–२ कालिकापुरस्थित मगरटोलमा फागुन १४ र १५ गते मगर दिवस मनाउन लागिएको हो । ‘मगर इतिहास, भाषा,...

पुरा पढ्नुहोस