ताजा समाचार
अमरगढी (डडेल्धुरा), डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा ताराप्रसाद जोशी विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद्को यात्रा तय गर्नुभएको हो । (रास्वपा) का उम्मेदवार
पुरा पढ्नुहोसकञ्चनपुर, कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा रास्वपाबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रसिंह महताले आफ्नो विजयलाई परिवर्तन, सुशासन र पारदर्शिताको पक्षमा उभिएका सम्पूर्ण जनताको जित भएको बताउनुभएको छ । महताले मतदाताहरूले आफूमाथि देखाएको विश्वास र
पुरा पढ्नुहोसकाठमाडौँ, २४ फागुनः रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गोपाल शर्मा निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगका अनुसार शर्मा २१ हजार ६०९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकतटम प्रतिस्पर्धी नेपाली
पुरा पढ्नुहोसमुगु, मुगुमा प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा हालसम्मको मतगणनाअनुसार नेकपा (एमाले)ले अग्रता लिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत एवं सूचना अधिकारी प्रेमराज खनियाँका अनुसार एमाले उम्मेदवार पूर्णबहादुर रोकायाले दुई
पुरा पढ्नुहोसबाजुरा, प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा बाजुरमा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले अग्रता लिनुभएको छ । उहाँले हालसम्म २०१ मतले अग्रता लिनुभएको छ । कांग्रेस उम्मेदवार गिरीले ११ हजार १८५ मत प्राप्त गर्नुभएको
पुरा पढ्नुहोसधरान (सुनसरी), प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोककुमार चौधरी विजयी हुनुभएको छ । सो क्षेत्रका निर्वाचन अधिकृत पदमबहादुर कार्कीका अनुसार उहाँ ४७ हजार ४२१ मत प्राप्त
पुरा पढ्नुहोससिरहा, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिवशङ्कर यादव विजयी हुनुभएको छ । यस क्षेत्रका निर्वाचन अधिकृत नवराज जोशीका अनुसार यादवले ३९ हजार ५६१ मत प्राप्त गरी
पुरा पढ्नुहोसगण्डकी, साहित्यिक वृत्तमा परिचित नाम हो, गनेस पौडल । खास नाम ‘खडगराज’ भए पनि उहाँलाई धेरैले गनेस भनेर चिन्छन् । उहाँ लेखक मात्र नभएर पठन संस्कृतिका प्रवर्द्धकसमेत हुनुहुन्छ । पौडेलको परिचय अब यत्तिमा मात्र
पुरा पढ्नुहोसदोधारा चाँदनी (कञ्चनपुर), कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ
पुरा पढ्नुहोसबेलबारी (मोरङ), प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार यज्ञमणि न्यौपाने विजयी हुनुभएको छ । मोरङ-१ को निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार न्यौपाने २७ हजार ३६७
पुरा पढ्नुहोस