ताजा समाचार

आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फ आकर्षण बढ्दो

मन्थली (रामेछाप),  यहाँस्थित आयुुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । पहिले मन्थली नगरपालिका–१ घारी खहरेस्थित भाडाको घरबाट चिकित्सालयले सेवा प्रवाह गरेकामा हाल मन्थली अस्पतालको पुरानो भवनबाट सेवा प्रवाह गर्न

पुरा पढ्नुहोस
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक

काठमाडौँ,  नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ सार्वजनिक गरिएको छ । नेपालमै विकास गरिएको यस सामाजिक प्लेटफर्मले

पुरा पढ्नुहोस
‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’

ढोरपाटन (बागलुङ), निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विकले रातोमाटो बिक्री गरेर दसैँ खर्च जोहो गर्न थालेको करिब २० वर्ष भयो । ग्रामीण क्षेत्रका घरमा रातोमाटो र सेतो कमेरोमाटोले पोत्ने हुँदा विकले घरघरमै माटो

पुरा पढ्नुहोस
दसैँअघि निकुञ्जभित्र जिप सफारी

चितवन,  चितवन राष्ट्रिय निकुञ्जले दसैँअघि निकुञ्जमा जिप सफारी सुरु गर्ने भएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका ससाना खोलाखोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै

पुरा पढ्नुहोस
सेवा नै धर्म हो : क्यान्सरपीडित अनामिका थापाको उपचारमा सहयोगको अपिल

कैलाली । कैलाली जिल्लाको जानकी गाउँपालिका–२, कालिकापुर निवासी ३२ वर्षीया अनामिका थापा मगर विगत चार पाँच महिनादेखि काठमाडौंस्थित पाटन अस्पतालमा छाती (Breast) क्यान्सरको उपचार गराइरहेकी छन्। तर हाल आर्थिक अभावका कारण उपचारमा गम्भीर समस्या

पुरा पढ्नुहोस
नर्गीका ५३ दलित परिवार शौचालयविहीन

सिरहा,  यहाँको बरियारपट्टी गाउँपालिका–१ नर्गीस्थित सिङ्गो दलित समुदाय अझै पनि शौचालयविहीन रहेको पाइएको छ । चारवटा दलित टोलमा रहेका करिब ५३ घरपरिवारमध्ये कुनै पनि घरमा शौचालय छैन । शौचालयको सुविधा नहुँदा यहाँका बासिन्दा आज

पुरा पढ्नुहोस
पिसाब फेर्न बसबाट ओर्लिएका कैलालीका वृद्ध मुग्लिनमा हराए

कैलाली, कैलाली मोहन्याल गाउँपालिका–३, बुडिआमका ६५ वर्षीय काशीराम कुँवर मुग्लिङ नजिकै हराएका छन्। लालीगुँरास आधारभूत विद्यालयका कार्यालय सहयोगी समेत रहेका कुँवर हालसम्म सम्पर्कविहीन रहेको परिवारले जनाएको छ।   परिवारका अनुसार, उहाँ जेठा छोरालाई दक्षिण कोरिया बिदाइ

पुरा पढ्नुहोस
‘जेनजी’ प्रदर्शनका क्रममा दुर्लभ कछुवासमेत चोरी

झापा, यहाँको अर्जुनधारा नगरपालिका–९ स्थित कछुवा संरक्षण तथा प्रजनन केन्द्रबाट दुर्लभ कछुवा चोरी भएको छ । सुखानी सहिद स्मृति प्रतिष्ठानको हाताभित्र रहेको केन्द्रमा दश प्रजातिका ६० वटा दुर्लभ कछुवालाई संरक्षण गरिएको थियो । गत

पुरा पढ्नुहोस
दानुफाँटा नमुना क्षेत्रबाट अवैध काठ बरामद

कैलाली । दानुफाटा नमुना सामुदायिक वन क्षेत्रबाट तस्करीको अवैध काठ बरामद गरिएको  छ । कैलालीको बर्दगोरिया गाउँपालिका-३ बुटकौवा र दानुफाँटा आसपासका क्षेत्रबाट तस्करीले चोरीपैठारी गरेको अवैध काठ फेला परेको हो ।   दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता

पुरा पढ्नुहोस
जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

काठमाडौँ,  गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो । न्यायको मन्दिर मानिने सर्वोच्च अदालतको भवन आगोमा दन्कियो । ऐतिहासिक धरोहरका रुपमा रहेको राष्ट्रपति कार्यालय शीतल

पुरा पढ्नुहोस