ताजा समाचार
कैलाली। कैलालीको टिकापुर नगरपालिकामा तालाबन्दी गरिएको छ।नगरपालिकाले बनाएका सपिङ्ग कम्ल्पेक्सका सटरको भाडा दरमा असहमति जनाउँदै सपिङ्ग कम्प्लेक्समा व्यवसाय गर्दै आएका व्यवसायीहरुले शुक्रबार नगरपालिकाको मूल गेटमा ताला लगाएका हुन्।नगरपालिकाको सपिङ्ग कम्ल्पेक्सका सटरहरुमा नगरपालिकाको समायोजन दररेटमा
पुरा पढ्नुहोसनवलपरासी । नेपाल भारत सिमाको दशगजा क्षेत्रमा नेपाली तथा भारतीय सुरक्षाकर्मीहरुले संयुक्त रुपमा सरसफाई गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हे.क्या. नवलपरासीको अगुवाईमा सरसफाई गरिएको थियो । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा
पुरा पढ्नुहोसकैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको सुधार केन्द्रमा सुनिल शाहीको मृत्यु भएको घटनामा परिवारले १७ जनाविरुद्ध जाहेरी दिएका छन्। घोडाघोडी नगरपालिका–२ का २३ वर्षीय शाहीको हत्या भएको भन्दै पीडित परिवारले १७ जनाविरुद्ध किटानी जाहेरी दिएको
पुरा पढ्नुहोसकैलाली। ईलाका प्रहरी कार्यालय सुखडकामा सरुवा भई आएका डिएसपी दीपेन्द्र कुमार पाललाई बर्दगोरिया गाउँपालिकामा स्वागत गरिएको छ। डिएसपी पाल इलाका प्रहरी कार्यालय सुखडमा हाजिर भएको १ महिनापछि आइतबार पालिका अध्यक्ष कर्ण बहादुर कुवँर सहितको टिमले
पुरा पढ्नुहोसकैलाली। पुर्व श्रममन्त्री शेरबहादुर कुँवरले बुधबार सेती राजमार्गको अनुगमन गरेका छन् । उनी हाल अछाम निर्वाचन क्षेत्र नम्बर-१ का प्रतिनिधि सभा सदस्य समेत हुन ।राजमार्गको कामको अवस्था बुझ्न तथा कामलाई गति बढाउने उदेश्यले गरिएको
पुरा पढ्नुहोसपोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले नागरिकलाई सुसूचित गराउन स्वतन्त्र प्रेसको अहम् भूमिका रहेको बताउनुभएको छ । उहाँले नीर्भिकताका साथ आफ्नो स्वतन्त्रताको उपयोग गर्दै समाजलाई सुसूचित गर्न, सरकारलाई पहरेदारी गर्न नेपाली प्रेस
पुरा पढ्नुहोसकैलाली। कैलालीको घोडाघोडी नगरपालिका–४ मा अवैधानिक रूपमा सञ्चालित संस्थागत विद्यालय डायनामिक एकेडेमीमा तालाबन्दी गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) को विद्यार्थी सङ्गठन अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) जिल्ला समिति, पूर्व कैलालीले डायनामिक एकेडेमीमा
पुरा पढ्नुहोसकैलाली । “रगत नालीमा होइन, नाडीमा बगाऔं’ सत्गुरु बाबा हरदेवसिंह जी महाराजको भनाइलाई स्मरण गर्दै देशव्यापी रुपमा मानव एकता दिवस मनाइएको छ । सन्त निरंकारी मण्डल शाखा बौनियाले शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी मानव
पुरा पढ्नुहोसकैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ नयाँ बजारमा रहेको महोन्याल सामुदायिक वन भित्र बन्न लागेको एक भवनलाई भत्काइएको छ । डिभिजन वन कार्यालय पहलमानपुर र सब डिभिजन बन कार्यालय साडेपानीको संयुक्त टोलीले उक्त भवनलाई भत्काइएको
पुरा पढ्नुहोसघोडाघोडी । घोडाघोडीको वडा नम्बर ४मा अवैध रुपमा सन्चालित डायनामिक एकेडेमीलाई तीन दिन भित्र स्पष्टीकरण पेस गर्न नगरपालिकाले पत्र काटेको छ। नगरपालिकाको वडा नम्बर १ मा दर्ता रहेको डायनामिकले नगरपालिकाको स्वीकृति बिनै वडा नम्बर
पुरा पढ्नुहोस