ताजा समाचार

मकवानपुरमा ५९ प्रतिशत मतदान

हेटौँडा (मकवानपुर), प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा ५९ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा कुल तीन लाख १५ हजार ३३४ मतदातामध्ये एक लाख ८६ हजार ५५१

पुरा पढ्नुहोस
सुनसरीमा ६४ प्रतिशत मत खस्यो

इनरुवा (सुनसरी), सुनसरीमा शन्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ । जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा शन्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । जिल्लामा पाँच लाख ८०

पुरा पढ्नुहोस
महोत्तरीमा ५९.८६ प्रतिशत मतदान

महोत्तरी,  बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी जिल्लामा ५९.८६ प्रतिशत मतदान भएको छ । जिल्लाका जम्मा चार लाख ३१ हजार २८२ मतदातामध्ये दुई लाख ५८ हजार १५७ ले मताधिकार प्रयोग गरेका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको

पुरा पढ्नुहोस
रुकुमपश्चिममा ५९.०३ प्रतिशत मत खस्यो

त्रिवेणी (रुकुमपश्चिम),  बिहीबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीका अनुसार रुकुमपश्चिममा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । छवटा स्थानीय तहका सबै ७६ मतदानस्थल र १४०

पुरा पढ्नुहोस
प्रहरीद्वारा देशभर निर्वाचन सुरक्षामा कडाइ, २४ जना नियन्त्रणमा

सिद्धार्थनगर (रुपन्देही, देशभरका विभिन्न मतदानस्थलमा निर्वाचन आचारसंहिताविपरीत तथा निर्वाचनविरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा तीन, मधेस प्रदेशमा चार, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा तीन, लुम्बिनी

पुरा पढ्नुहोस
म्याग्दीमा ५४.२ प्रतिशत मत खस्यो

म्याग्दी, बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीमा ५४.२ प्रतिशत मत खसेको छ । ८६ हजार ३९७ मध्ये ४६ हजार ८९३ मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला

पुरा पढ्नुहोस
कञ्चनपुर–२ मा मतगणना सुरु

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णयपछि कृष्णपुर नगरपालिका–९ बाट मतगणना सुरु भएको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले जानकारी दिनुभयो । शुक्लाफाँटा नगरपालिका–१० को सभाहलमा

पुरा पढ्नुहोस
छिटपुट घटनाबाहेक सर्लाहीमा शान्तिपूर्ण मतदान, ६० प्रतिशत मत खस्यो

बरहथवा (सर्लाही),  यस जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । छिटपुट घटनाबाहेक जिल्लामा कुनै प्रकारको विवाद नभएको जिल्ला सुरक्षा समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिनुभयो । चारवटा निर्वाचन क्षेत्र

पुरा पढ्नुहोस
बाँके–२ को मतगणना सुरु

खजुरा, (बाँके) बाँके निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । केहीबेर अगाडिदेखि सो निर्वाचन क्षेत्रअन्तर्गत नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालयमा मतगणना सुरु भएको हो । सो निर्वाचन क्षेत्रका सहायक निर्वाचन अधिकृत लालबहादुर

पुरा पढ्नुहोस
जुम्लामा ४१ हजार २१० मत खस्यो

जुम्ला,  बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लामा शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । जिल्लामा कुल मतदाता सङ्ख्यामध्ये करिब ४१ हजार २१० अर्थात् ५७.४४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले जानकारी

पुरा पढ्नुहोस