लुम्बिनी प्रदेश
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका आयुर्वेद शाखाले स्नेदन श्वेदन सेवा सुरु गरेको छ । प्रतापपुर गाउँपालिकाको आयोजनामा अशक्त जेष्ठ नागरिकको घरदैलो मै नसा तथा वातरोगको उपचारको लागि स्नेदन श्वेदन सेवा कार्यक्रम सुरु गरिएको...
पुरा पढ्नुहोसगृहमन्त्री बालकृष्ण खाणले मुलुकका पहाडी क्षेत्रमा पटकपटक हुने सवारी दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । जाजरकोटको छेडागाड नगरपालिका–५ खातिजेवामा सोमबार भएको दुर्घटनाको अवस्थाबारे आज जानकारी लिने क्रममा गृहमन्त्री खाणले...
पुरा पढ्नुहोसनेपाल –मानिसको मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा तपाँइलाई निकै सताउँछ होला । मुखभित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ। यस्तो घाउ स-सानो एक वा धेरै...
पुरा पढ्नुहोसआज दशैँको मुख्य दिन विजयादशमी, मान्यजनको हातबाट टीका, जमरा लगाएर र आशीर्वाद लिएर विजया दशमी मनाइँदैछ । टीकाको साइत खोजेर लगाउनेहरुका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको...
पुरा पढ्नुहोसकाठमाडौं।नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ ।नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली...
पुरा पढ्नुहोसआज यी प्रदेशमा भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज बिहान प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान...
पुरा पढ्नुहोसआज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको...
पुरा पढ्नुहोसप्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। बाँके क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित केसीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो। सांसद केसीले शनिबार राति ९ बजे सामाजिक...
पुरा पढ्नुहोसबर्दिया — दुई सातायता बबई नदीको कटानले सदरमुकाम गुलरिया—१०स्थित दुई वटा गाउँ उच्च जोखिममा परेका छन् । बबई कटानले रंगीपुर र जयरामपुरको ३० विघा बढी खेतीयोग्य जमिन बगाएको स्थानीय दिपक चौधरीले बताए । पाल भारत...
पुरा पढ्नुहोस