लुम्बिनी प्रदेश

प्रतापपुर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि निर्माण गरिने स्थानियहरू संग राय सुझाव संकलन

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि निर्माण गरिने नीति तथा कार्यक्रमका लागि स्थानीयवासीसँग राय सुझाव संकलन तथा छलफल कार्यक्रम गरेको छ । आगामी आर्थिक वर्ष २०८० / ०८१ का लागि...

पुरा पढ्नुहोस
जीसन नवलपरासीले आधुनिक शिक्षण विधि सिकाउन शिक्षकहरूलाई तालिम 

नवलपरासी । पश्चिम नवलपरासीको निजी विद्यालयहरूमा अध्यापनरत पूर्व प्राथमिक तहका शिक्षकहरुका लागि तालिम संचालन गरिएको छ । संस्थागत विद्यालयहरको संगठन जीसन नवलपरासीले आफ्ना सदस्य विद्यालयका पूर्व प्रा.वि तहका शिक्षकहरुलाई तालिम दिन लागेको हो ।...

पुरा पढ्नुहोस
नारायणी नदि बाँधेको निरीक्षण 

नवलपरासी ३० जेठ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अन्तर्गत नारायणी नदीको बाँधको मर्मत/निर्माण कार्य भारतको उत्तर प्रदेश सरकारका सिँचाइमन्त्री स्वतन्त्रदेव सिंहले नारायणी नदीको बाँध निर्माण कार्यको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा इन्जिनियरद्वय अनिल सिंह...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ, ३ मन्त्रीले पनि खाए शपथ

बुटवल, १५ वैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त चौधरीलाई शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । साथै तीनजना...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारका लागि आज दावी पेश गरिदैँ

दाङ, १४ बैशाख । लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दावी पेश गरिदैछ । मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसके पछि रिक्त हुन पुगेको लुम्बिनी सरकारको नेतृत्वका लागि आज दावी पेश गरिन लागिएको हो ।...

पुरा पढ्नुहोस
आजको मौसमः प्रदेश १ को उच्च हिमाली भेगमा हिमपात हुने

काठमाडौं, ५ फागुन ।  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम...

पुरा पढ्नुहोस
आयुर्वेद शाखाद्वारा नसा तथा वात सम्बन्धि बिरामीको घरमै पुगेर स्नेदन श्वेदन सेवा मार्फत उपचार,प्रभावकारी भएको दावी

 नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका आयुर्वेद शाखाले स्नेदन श्वेदन सेवा सुरु गरेको छ । प्रतापपुर गाउँपालिकाको आयोजनामा अशक्त जेष्ठ नागरिकको घरदैलो मै नसा तथा वातरोगको उपचारको लागि स्नेदन श्वेदन सेवा कार्यक्रम सुरु गरिएको...

पुरा पढ्नुहोस
गृहमन्त्रीको निर्देशन पहाडी क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणमा ध्यान दिन

गृहमन्त्री बालकृष्ण खाणले मुलुकका पहाडी क्षेत्रमा पटकपटक हुने सवारी दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । जाजरकोटको छेडागाड नगरपालिका–५ खातिजेवामा सोमबार भएको दुर्घटनाको अवस्थाबारे आज जानकारी लिने क्रममा गृहमन्त्री खाणले...

पुरा पढ्नुहोस
ओठ तथा जिब्रोमा कहिले काहीँ यस्ता घाउहरू किन आउँछ र त्यसको समाधान के हो ? जानीराखौं

नेपाल -मानिसको मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा तपाँइलाई निकै सताउँछ होला । मुखभित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ। यस्तो घाउ स-सानो एक वा धेरै...

पुरा पढ्नुहोस
आज दशैँको मुख्य दिन,टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

आज दशैँको मुख्य दिन विजयादशमी, मान्यजनको हातबाट टीका, जमरा लगाएर र आशीर्वाद लिएर विजया दशमी मनाइँदैछ ।   टीकाको साइत खोजेर लगाउनेहरुका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको...

पुरा पढ्नुहोस