सुदूरपश्चिम प्रदेश

साईनिङ्ग स्टार यूवा क्लबको सातौँ खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता सुरु

कैलाली । “स्वास्थ्य, विकास र समृद्धिका लागि खेल” भन्ने मुल नाराका साथ कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा सातौँ संस्करण खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । साईनिङ्ग स्टार यूवा क्लबको आयोजनामा सञ्चालन प्रतियोगिताको...

पुरा पढ्नुहोस
साइनिङ्ग स्टार सातौँ खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता हुने

कैलाली । “स्वास्थ्य, विकास र समृद्धिका लागि खेल” भन्ने मुल नाराका साथ कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा सातौँ संरक्षण खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता २०८१ हुने भएको छ ।   साइनिङ्ग स्टार युवा क्लबको आयोजनामा फागु पुर्णिमा (होलि)...

पुरा पढ्नुहोस
साइनिङ्ग स्टार क्लबको अध्यक्षमा गोविन्द बीसी चयन 

कैलाली । सामाजिक सेवा भावबाट अग्रसर संस्था साइनिङ्ग स्टार युवा क्लबको अध्यक्षमा गोविन्द बीसी (बुढाक्षेत्री) चयन भएका छन् । सोमबार भएको क्लबको तेस्रो चुनावी साधारणसभा बाट बीसी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् ।...

पुरा पढ्नुहोस
एनटिबिएस इंग्लिश बोडिङ्ग स्कुलको तेस्रो वार्षिक उत्सव

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ मा रहेको एनटिबिएस इंग्लिश बोडिङ्ग स्कुलको तेस्रो वार्षिक उत्सव आईतबार सम्पन्न भएको छ। विद्यालयको प्राङगणमा आयोजित वार्षिक उत्सव कार्यक्रममा विभिन्न कक्षामा अध्यनरत विद्यार्थीहरुले नाच, नृत्य,...

पुरा पढ्नुहोस
महालक्ष्मी ग्रामीण विद्युत सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको महालक्ष्मी ग्रामीण विद्युत सहकारी संस्था लिको १५ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमर बहादुर बमको सभापतित्वमा भएको...

पुरा पढ्नुहोस
सेती राजमार्गको कुहिरा खोलामा पुल निर्माणको काम अन्तिम चरणमा

कैलाली । सेती राजमार्ग सडकखण्ड अन्तर्गत कुहिरा खोलामा पुल निर्माणले गति लिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका–१ र ३ जोड्ने कुहिरा खोलामा सम्झौताको २ वर्षपछि निर्माणको काम धमाधम भइरहेको हो । सवारी साधन सञ्चालन...

पुरा पढ्नुहोस
प्रेस चौतारी नेपाल सुदूरपश्चिमको दोस्रो अधिवेशन सुरु

कैलाली । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन शुक्रबार धनगढीमा सुरू भएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले एक कार्यक्रमका बिच अधिबेशनको उद्घाटन गर्नु भएको छ।   शनिबार सम्म चल्ने अधिवेशनको...

पुरा पढ्नुहोस
मालिका डेन्टल क्लिनिकद्वारा द सनराईज माध्यामिक विद्यालयमा दन्त शिविर

कैलाली- कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं १ मा रहेको मालिका डेन्टल क्लिनिकले बौनियास्थित द सनराईज माध्यामिक विद्यालयमा नि:शुल्क दन्त परीक्षण शिविर गरेको छ। मालिका डेन्टल क्लिनिकले फागुन १५ गते बिहीबार शिविर सञ्चालन गरेको...

पुरा पढ्नुहोस
लालीगुराँस सामुदायिक वनको अध्यक्षमा पुन भीम बहादुर कुँवर निर्वाचित 

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ रानीकुण्डामा रहेको लालीगुराँस सामुदायिक वन उपभोक्ता समुहको ८ औं बार्षिक साधारण सभाबाट पुन: अध्यक्षमा भीम बहादुर कुँवर निर्वाचित भएका छन्।       कुँवरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति...

पुरा पढ्नुहोस
कैलालीको बर्दगोरियाका विवेक सोनीले बनाए ‘थ्री उइल पेट्रोल कार’

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं २ बौनिया बजार घर भएका विवेक सोनीले ‘पेट्रोल कार’ निर्माण गरेका छन्। लामो समयदेखि अनुसन्धानका क्रममा रहेका विद्यार्थी सोनीले सामग्री बटुलेर पेट्रोल कार निर्माण गरेका हुन्।...

पुरा पढ्नुहोस