प्रदेश

चार करोडको बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

काठमाडौं - बैंकिङ कसुरमा मुद्दामा फरार भएका व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ बस्दै आएका ४९ वर्षीय कुयाङछुयाङ दोर्जे लामा रहेका छन्। उनी दोलखा जिल्ला मेलुङ गाउँपालिका-३ का हुन्।  काठमाडौं उपत्यका अपराध अनुसन्धान...

पुरा पढ्नुहोस
साईनिङ्ग स्टार भलिबल : उद्घाटन सत्रका आज तीन खेल सम्पन्न

कैलाली । “स्वास्थ्य, विकास र समृद्धिका लागि खेल” भन्ने मुल नाराका साथ कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा सातौँ संस्करण खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता आज दोस्रो दिन तीनवटा खेल सम्पन्न भएका छन् । आज बिहान भएको...

पुरा पढ्नुहोस
साईनिङ्ग स्टार यूवा क्लबको सातौँ खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता सुरु

कैलाली । “स्वास्थ्य, विकास र समृद्धिका लागि खेल” भन्ने मुल नाराका साथ कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा सातौँ संस्करण खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । साईनिङ्ग स्टार यूवा क्लबको आयोजनामा सञ्चालन प्रतियोगिताको...

पुरा पढ्नुहोस
मुख्यमन्त्री सिंहद्वारा रौतहटका थप १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन

रौतहट  । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रौतहटको मध्यभाग गरुडा–शिवनगर चौकस्थित मापदण्ड विपरीत सञ्चालित १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।मुख्यमन्त्री सिंहले बिहीवार अबेर साँझ गरुडा र शिवनगरमा सञ्चालित निजी अस्पतालहरुको...

पुरा पढ्नुहोस
साइनिङ्ग स्टार सातौँ खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता हुने

कैलाली । “स्वास्थ्य, विकास र समृद्धिका लागि खेल” भन्ने मुल नाराका साथ कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा सातौँ संरक्षण खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता २०८१ हुने भएको छ ।   साइनिङ्ग स्टार युवा क्लबको आयोजनामा फागु पुर्णिमा (होलि)...

पुरा पढ्नुहोस
सञ्चारकर्मी फणिदेव महतलाई चन्द्रपुर अस्पतालले दियो ५० हजार आर्थिक सहयोग

रौतहट । ब्रेन ट्युमर रोगबाट ग्रसित रौतहटका सञ्चारकर्मी फणिदेव महतलाई चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर अस्पताल प्रालीले ५० हजार आर्थिक सहयोग गरेको छ । सञ्चारकर्मी महत्त्वलाई सो अस्पतालले निःशुल्क सेवा समेत दिने बताइएको छ । मङ्गलबार अस्पतालमा...

पुरा पढ्नुहोस
साइनिङ्ग स्टार क्लबको अध्यक्षमा गोविन्द बीसी चयन 

कैलाली । सामाजिक सेवा भावबाट अग्रसर संस्था साइनिङ्ग स्टार युवा क्लबको अध्यक्षमा गोविन्द बीसी (बुढाक्षेत्री) चयन भएका छन् । सोमबार भएको क्लबको तेस्रो चुनावी साधारणसभा बाट बीसी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् ।...

पुरा पढ्नुहोस
३ करोड ३९ लाख रुपैयाँ ठगी तथा आपराधिक लाभ कसुरकी फरार महिला पक्राउ

काठमाडौं - ठगी तथा आपराधिक लाभ लिएको आरोपमा एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पाल्पा बगनासकाली गाउँपालिका-१ की ३९ वर्षीया कल्पना गैरे रहेकी छिन्।काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वर बस्दै आएकी गैरेलाई काठमाडौं उपत्यका अपराध...

पुरा पढ्नुहोस
एनटिबिएस इंग्लिश बोडिङ्ग स्कुलको तेस्रो वार्षिक उत्सव

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ मा रहेको एनटिबिएस इंग्लिश बोडिङ्ग स्कुलको तेस्रो वार्षिक उत्सव आईतबार सम्पन्न भएको छ। विद्यालयको प्राङगणमा आयोजित वार्षिक उत्सव कार्यक्रममा विभिन्न कक्षामा अध्यनरत विद्यार्थीहरुले नाच, नृत्य,...

पुरा पढ्नुहोस
महालक्ष्मी ग्रामीण विद्युत सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको महालक्ष्मी ग्रामीण विद्युत सहकारी संस्था लिको १५ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमर बहादुर बमको सभापतित्वमा भएको...

पुरा पढ्नुहोस