अन्तर्राष्ट्रिय
मस्को । रूसको राजधानी मस्कोमा आतंकवादी हमला भएको छ । सो आतंकवादी हमलामा परी ४० जनाको मृत्यु भएको छ भने स्थानिय प्रत्यक्षदर्शीले सो संख्या अझ बढी हुन सक्ने जनाएका छन् । सो घटनामा परी १००
पुरा पढ्नुहोससर्लाही । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा गएराती ट्रक र बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन् ।नवलपुरस्थित तिनकुने पार्क नजिक बागमती प्रदेश–०३–००१ ख
पुरा पढ्नुहोसन्युयोर्क । मानिसको जीवनमा रुनु र हाँस्नु निरन्तर रहन्छ ।मान्छेको जिवनमा कहिले खुशी आउँदा खुसीले हाँस्न थाल्छ भने कहिले दुखको बेला मान्छे दुखी हुन्छ र यस्तो अवस्थामा आँखाबाट आँसु आउँछ । तर, कहिलेकाहीँ यस्तो हुन्छ
पुरा पढ्नुहोसडब्लिन । आयरल्याण्डका प्रधानमन्त्री लियो वराडकरले अचानक राजीनामाको घोषणा गरेर सबैलाई चकित बनाएका छन् ।बुधबार राजीनामाको घोषणा गर्दै वराडकरले आफ्नो निर्णयको पछाडि व्यक्तिगत र राजनीतिक कारण रहेको बताए। उनले प्रधानमन्त्री पदसँगै फाइन गेल पार्टीको
पुरा पढ्नुहोसलन्डन । भू–वैज्ञानिकहरूले अब छैटौं महासागर महसुस गर्न थालेका छन्, र यो आशा गरिएको छ कि अफ्रिकी महादेश दुई भागमा विभाजित हुन सक्छ र छैटौं महासागर बन्न सक्छ। अफ्रिकामा बनेको छैटौं महासागरको अवधारणा निकै रोचक
पुरा पढ्नुहोसन्युयोर्क । अमेरिकामा अनुचित सम्बन्धविच्छेद कानुनको विरोधमा छुट्टै विरोध सुरु भएको छ । न्युयोर्कको किरियास जोएलमा ८०० भन्दा बढी हसिदिक महिलाले ‘सेक्स हडताल’ सुरु गरेका हुन् ।स्थानीय मिडिया मेट्रोका अनुसार आन्दोलनकारी महिलाहरूको उद्देश्य शताब्दीयौं पुरानो
पुरा पढ्नुहोसबेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे महिनामा सी जिनपिङसँग वार्ता गर्न चीनको भ्रमण गर्ने भएका छन् ।क्रेमलिन प्रमुखको नयाँ राष्ट्रपतिको कार्यकालको पहिलो विदेश यात्रा कहाँ हुन सक्छ ? भन्ने अनुमान चलिरहेको बेला यो
पुरा पढ्नुहोसबेइजिङ चीनले महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा भ्रष्टचार भएको स्विकार गरेको छ । सो परियोजनासँग सम्बन्धित भ्रष्टाचारको आशंकामा रहेका फरार अधिकारीहरूलाई लक्षित गरी चीनले अन्तर्राष्ट्रिय खोज सुरु गर्ने तयारी गरिरहेको छ सत्तारुढ कम्युनिष्ट
पुरा पढ्नुहोसकाठमाडौं। भू–वैज्ञानिकहरूले अफ्रिकाको ३.३ अर्ब वर्ष पुरानो चट्टानमा विश्वकै सबैभन्दा पुरानो भूकम्पको जानकारी पाएका छन् ।वैज्ञानिकहरूले यी चट्टानहरूबाट प्लेट टेक्टोनिक्सको प्रारम्भिक प्रमाण फेला पारेका छन्। यस खोजमा पृथ्वीको क्रस्टलाई ठूला प्लेटहरूमा विभाजित भएको जानकारी
पुरा पढ्नुहोसमस्को । रुसका राष्ट्रपतिमा निर्वाचित भए लगत्तै भ्लादिमिर पुटिनले विश्व तेस्रो विश्वयुद्दको संघारमा रहेको बताएका छन् । निर्वाचित भए लगत्तै पश्चिमा राष्ट्रलाई उनले चेतावनी दिदै भनेका छन कि रुस र अमेरिकाको नेतृत्वमा रहेको नाटो
पुरा पढ्नुहोस