अन्तर्राष्ट्रिय
नयाँदिल्ली । राज्यसभा निर्वाचनका ३६ प्रतिशत उम्मेदवार विरुद्ध आपराधिक मुद्दा दर्ता भएको छ । निर्वाचन अधिकारका लागि काम गर्ने संस्था ‘एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्स’का अनुसार ती उम्मेदवारहरूसँगको औसत सम्पत्ति १२७.८१ करोड भारतीय रुपैयाँ रहेको
पुरा पढ्नुहोसकिभ। रूस र युक्रेन बिचको जारी युद्द तेस्रो बर्षमा प्रवेश गरेको छ । सोही क्रममा युरोपेली आयोगका उर्सुला भोन डर लेयन र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो लगायत पश्चिमी नेताहरूले युक्रेनसँग एकता देखाउनको लागि कीभ
पुरा पढ्नुहोसमस्को । विपक्षी नेता एलेक्सी नाभाल्नीकी विधवा युलिया नभाल्नायाले राष्ट्रपति भ्लादिमिर पुटिनलाई पतिको शव दिन आग्रह गरेकी छिन् । मृत्यु भएको कयौं दिन बितिसक्दा पनि शव नदिएको भन्दै युलियाले पुटिन सरकारले अर्थोडक्स क्रिश्चियन मूल्यमान्यताको
पुरा पढ्नुहोसहङकङ । हङकङमा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस विशेष कार्यक्रम गरी मनाइने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको महिला विभाग र नेपाली महिला संघ हङकङको संयुक्त आयोजनामा महिला दिवस मनाउन लागिएको हो। आउँदो १०
पुरा पढ्नुहोसन्युयोर्क । गाजामा इजरायली हमला तत्काल रोक्न चीनले माग गरेको छ । चीनले प्यालेस्टाइनी भुमीमा इजरायली हमलाले हजारौं निर्दोषको ज्यान गएको भन्दै त्यसलाइ रोक्नु पर्ने जनाएको हो । ‘गाजामा तत्काल युद्धविराम अन्तर्राष्ट्रिय समुदायको ‘साझा चाहना’ हो,
पुरा पढ्नुहोसमुम्बइ। भारतीय कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरले फेरि एकपटक धमाका गर्ने भएका छन् । अर्का कमेडियन सुनिल ग्रोवरले आफैले यस्तो संकेत दिएका छन् । सुनिलले पनि आफू र कपिलको एकसाथ आउने बारे ठूलो कुरा
पुरा पढ्नुहोसबेइजिङ। अहिलेसम्म चीनले इलेक्ट्रोनिक ग्याजेट र प्राविधिक सामानको नक्कल गर्ने गर्दथ्यो तर अहिले सिङ्गो सहरले नक्कल गर्न थाले पछि विश्व अचम्मित भएको छ । चीनले यस्तो सहर बनाएको छ, जहाँ गएपछि तपाई चीनमा घुमिरहनु भएको
पुरा पढ्नुहोसकाठमाडौँ । प्रशिक्षक थोमस टुचेलले सिजनको अन्त्यपछि बायर्न म्युनिख छोड्ने भएका छन् ।क्लब व्यवस्थापनसँगको समझदारीमा टुचेलले यस सिजनको अन्त्यसम्म मात्र बायर्न म्युनिखको प्रशिक्षकको भूमिका निभाउने समझदारी भएको स्काई जर्मनीले जनाएको छ ।मिडिया रिपोर्टका अनुसार
पुरा पढ्नुहोसन्युयोर्क । गाजामा तत्काल युद्धविराम गर्नु पर्ने संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावलाई भिटो गरेकोमा चीनले अमेरिकाको कडा आलोचना गरेको छ।बेइजिङले अमेरिकाको यो कदमले गलत सन्देश दिएको निरन्तर हत्यालाई हरियो बत्ती बालिदिएको आरोपसमेत लगाएको छ
पुरा पढ्नुहोसइस्लामबाद । पाकिस्तानमा सरकार गठनका लागि नवाज शरीफको पार्टी पीएमएल–एन र बिलावल भुट्टो जरदारीको पार्टी पीपीपीबीच सहमति भएको छ । यसबारे जानकारी दिँदै पार्टीका वरिष्ठ अधिकारीहरूले सहमतिअनुसार ७२ वर्षीय शहबाज शरीफ पाकिस्तानको प्रधानमन्त्री बन्ने र
पुरा पढ्नुहोस