अन्तर्राष्ट्रिय
वासिंगटन डिसी । एक क्षणमा व्यक्तिले ३४० मिलियन जित्यो र अर्को क्षणमा त्यो गुम्यो भने के होला ? यति मात्र होइन, अब त्यो व्यक्तिले अदालतको चक्कर काटिरहेको छ । जसको मुद्दाको अर्को सुनुवाइ २३ फेब्रुअरीमा
पुरा पढ्नुहोसमस्को । सामाजिक सञ्जाल टविटर (एक्स) ले युलिया नवलनायाको खातालाई ब्लक गरिदिएको छ । उनका श्रीमान् अर्थात रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु पछि टविटर खाता खोलेकी थिइन, त्यसको एक दिनपछि नै उनको टविटरको खाता
पुरा पढ्नुहोसनयाँ दिल्ली । भारतीय कांग्रेसकी पुर्व अध्यक्ष सोनिया गान्धी राज्यसभामा निर्बिरोध निर्वाचित भएकी छिन् । मंगलबार अबेर राजस्थानबाट सोनिया गान्धी राज्यसभाको लागि निर्विरोध चुनाव जितेकी जानकारी दिइएको हो । यसबाहेक भाजपाका चुन्नीलाल गरासिया र मदन
पुरा पढ्नुहोसकाठमाडौं। भारतमा रहेका नेपालीले त्यहाँको सीमकार्ड लिन पाउने भएका छन् । यसअघिको प्रावधानलाई संशोधन गर्दै भारतीय सरकारले नेपाली नागरिकले पनि सीमकार्ड लिन सक्ने व्यवस्था गरेको हो । यसअघि नेपालीले सीमकार्ड लिन पाउने व्यवस्था थिएन ।
पुरा पढ्नुहोसतेलअहिब । ब्राजिलले इजरायलका लागि आफ्नो राजदूतलाई राजधानी बोलाए पछि नयाँ बहस सुरू भएको छ ।गाजामा इजरायलको सैन्य अभियानलाई प्रलयसँग तुलना गरेपछि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई कूटनीतिक दरार उत्पन्न गराएको भन्दै
पुरा पढ्नुहोसतेल अहिब। इजरायली सेनाले दक्षिणी लेबनानको तटीय सहर गाजियाहमा कम्तिमा दुईवटा हवाई हमला गरेको छ ।इजरायली सेना र लेबनानी सरकारी मिडियाका अनुसार इजरायली हमलामा के कति हताहत भए अहिलेसम्म खुलेको छैन । लेबनानी सशस्त्र समूह
पुरा पढ्नुहोसकाठमाडौं । भिडियो स्ट्रिमिङ वेबसाइट युट्युबका पूर्व सीईओ सुसान वोजिकीको छोराको मृत्युको खबर सार्वजनिक भएको छ ।क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेको छात्रावासमा १९ वर्षीय मार्को ट्रपरको शव फेला परेको थियो । अधिकारीहरूका अनुसार क्याम्पसको छात्रावासमा एक
पुरा पढ्नुहोसतेहरान। इरानले अन्टार्कटिका आफ्नो भएको दाबी गरेको छ । नौ सेना प्रमुख कमाण्डर रियर एडमिरल शाहराम इरानीले सेप्टेम्बरमा भनेका थिए कि दक्षिण ध्रुवमा तेहरानको सम्पत्ति अधिकार छ। इरानीका अनुसार उनको योजना त्यहाँ आफ्नो देशको झण्डा
पुरा पढ्नुहोसकिभ। युक्रेन र रुसबीच युद्ध जारी छ । मे २०२३ मा युक्रेनको बाख्मुत सहर कब्जा गरेपछि रुसले करिब ९ महिनापछि ठूलो सफलता हात पारेको छ । रुसले युक्रेनको अवडिभका सहरमाथि पूर्ण नियन्त्रण लिएको छ
पुरा पढ्नुहोसइस्लामबाद । पाकिस्तानमा सम्पन्न आमचुनावको नतिजाको भविष्य के हुन्छ भन्ने कुराको अवस्था स्पष्ट छैन ।अब आम निर्वाचन पनि रद्द हुन सक्ने अनुमान गरिएको छ किनभने पाकिस्तानको निर्वाचन आयोगले एक उच्च प्रशासनिक अधिकारीले लगाएको धाँधलीको आरोपको
पुरा पढ्नुहोस