अन्तर्राष्ट्रिय
न्युर्योक । अमेरिकन हवाई जहाजमा अश्लिल फिल्म बनाएको आरोपमा एकजना पक्राउ परेका छन । अमेरिकी सञ्चारमाध्यमका अनुसार एक अमेरिकी एयरलाइन्सको उडान परिचारकले बाल अश्लीलताको आरोपको सामना गर्नुपरेको छ ।हवाईजहाजमा १४ वर्षीया बालिकालाई गोप्य रूपमा
पुरा पढ्नुहोसतेल अहिब । हिजबुल्लाहले इजरायलमा पछिल्लो आक्रमण गरेकोको जनाएको छ ।लेबनानी समूहले गए राती इजरायली सैनिक क्याम्पमा तीनवटा मिसाइल आक्रमण गरेको र सबै अवस्थामा प्रत्यक्ष प्रहार गरेको बताएको हो ।उसले टेलिग्राममा जारी गरेको एक
पुरा पढ्नुहोसमस्को। प्यालेस्टाइनी अतिबादी समुह हमासको प्रतिनिधिमण्डल रुसको भ्रमणमा निस्केका छन । प्यालेस्टाइनस्थित गाजामा इजरायली हमला जारी रहेको बखतमा हमासको प्रतिनिधिमण्डल रूस पुगेको हो । हमासको प्रतिनिधिमण्डलले मस्को भ्रमण रहेको रुसी विदेश मन्त्रालयले जानकारी दिएको छ ।सो
पुरा पढ्नुहोसटोकियो । जापानको चन्द्रयान चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ । जुन सफलता पछि अमेरिका, रुस, चीन र भारतपछि जापान चन्द्रमामा अवतरण गर्ने पाँचौं देश बनेको छ । जापानको अन्तरिक्ष एजेन्सीले आफ्नो स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन
पुरा पढ्नुहोसतेल अहिव । इजरायल र हमास युद्धमा हालसम्म हजारौंले ज्यान गुमाएका छन् । इजरायलले हमासका ‘आतंककारी’हरूलाई नसिध्याएसम्म आफ्नो काम नरोक्ने वाचा गरेको छ। यसैबीच इजरायली सैनिकका बाबुको एउटा भयंकर पीडा बाहिर आएको छ । एक हमास
पुरा पढ्नुहोसकाठमाडौं । सन् २०२३ मा पनि चीनको जनसङ्ख्यामा ठूलो गिरावट आएको छ ।जसअनुसार विगत दुई वर्षदेखि चीनको जनसंख्या लगातार घट्दै गएको छ । चिनिया सञ्चारमाध्यमका अनुसार जनसंख्या घट्नुको मुख्य कारण कोभिड १९ बाट हुने मृत्यु
पुरा पढ्नुहोसगुजरात। गुजरातको बडोदरामा एउटा ठूलो दुर्घटना भएको छ । भारतीय समाचार संस्थाका अनुसार गुजरातस्थित हरणी तालमा डुंगा पल्टिएको हो । यस डुंगामा २३ विद्यार्थी र चार शिक्षक सवार रहेका थिए । अहिलेसम्म सो डुंगा
पुरा पढ्नुहोसपोर्चुगल (युरोप) । सुदूरपश्चिम सेवा समाज माल्टाका अध्यक्ष दिपक सिंह ठगुन्ना सहितको एकटोली युरोप भ्रमणमा निस्केको छ । युरोपका विभिन्न देशमा रहेका नेपालीहरु संग भेटघाट गर्ने उद्येश्यले पौष २९ गते माल्टाबाट सुरु गरेको भ्रमण
पुरा पढ्नुहोसलाहौर । इरानी ड्रोन र मिसाइल आक्रमणबाट पाकिस्तानमा दुई बालबालिकाको मृत्यु भएको छ ।पाकिस्तानको बलुचिस्तान प्रान्तमा इरानको रिभोलुसनरी गार्डले सशस्त्र समूह जैश अल अदलमाथि गरेको ड्रोन र मिसाइल आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको र
पुरा पढ्नुहोसगाजा । कतार र फ्रान्स प्यालेस्टाइनी अतिबादी समुह समुह हमास र इजरायलका बीचको सम्झौता गराउन सफल भएका छन् । सो सम्झौता अन्तर्गत इजरायलले गाजामा मानवीय र चिकित्सा सहायता पठाउने बाटो दिनेछ भने बदलामा हमासले ४५
पुरा पढ्नुहोस