अन्तर्राष्ट्रिय

मानव तस्करीको आशंकामा तीन दिन देखी फ्रान्समा रोकिएको बिमान मुम्बइ पठाइयो

पेरिस । तीन दिन देखी फ्रान्समा रोकिएको भारतीय बोकेको एक बिमान मुम्बईका लागि प्रस्थान गरेको छ । मानव तस्करीको आशंकामा गत शुक्रबार पेरिस नजिकैको विमानस्थलमा मुम्बईका लागि उडेको उडान अचानक रोकाइएको थियो। उक्त विमानमा ३०३

पुरा पढ्नुहोस
गाजामा पछिल्लो २४ घन्टामा मात्रै २५० को मृत्यु

गाजा। बितेका २४ घण्टामा कम्तिमा २५० प्यालेस्टाइनीको मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै २५० प्यालेस्टाइनी मारिएको र ५०० जना घाइते भएको जनाएको छ । सो सँगै गत अक्टोबर ७ देखि इजरायली

पुरा पढ्नुहोस
तत्काल युद्धबिराम गर्न इजिप्टको प्रस्ताव हमास र इस्लामिक जिहादद्धारा अस्विकार

कायरो । प्यालेस्टाइनी अतिवादी समुह हमास र इस्लामिक जिहादले इजिप्टको युद्धविराम प्रस्ताव अस्वीकार गरेका छन । हमास र इस्लामिक जिहादले स्थायी युद्धविरामको बदलामा गाजा पट्टीको नियन्त्रण छोड्ने इजिप्टको प्रस्तावलाई अस्वीकार गरेको हो ।‘हाम्रा जनता विरुद्धको

पुरा पढ्नुहोस
इजरायलको आक्रमणमा ७० जना शरणार्थी मारिए

गाजा । इजरायलको आक्रमणमा थप ७० जना शरणार्थी मारिएको दाबी गरिएको छ । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली हवाई आक्रमणमा मध्य गाजामा रहेको अल–मगाजी शरणार्थी शिविरमा आक्रमण गर्दा कम्तीमा ७० जनाको मृत्यु भएको दाबी

पुरा पढ्नुहोस
विश्व च्याम्पियनसिपमा पोखराका राजेशलाई रजत पदक

पोखरा  । भारतको हैदरावादमा पुष २ देखि ५ गतेसम्म संचालित १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आई.बि.पि.च्याम्पियनसिप २०२३ मा पोखराका राजेश सुवालले आई.बि.पि.च्याम्पियनसिप अन्तर्गत रजत पदक जितेका छन् ।   उनी पोखरा तालचोकमा अबस्थित पावर जिम

पुरा पढ्नुहोस
सलमान खानका भाइ अरबाज खानले गरे बिबाह

मुम्बइ । बलिउड अभिनेता अरबाज खानको भव्य विवाह उनकी बहिनी अर्पिता खानको घरमा भएको छ ।  कलाकार अरबाज खानले मेकअप आर्टिस्ट शौरासँग दोस्रो विवाह गरेका हुन ।  यो भव्य विवाहमा सहभागी हुन सलमान खानको परिवारसहित

पुरा पढ्नुहोस
प्रभाससँग काम गर्न गाह्रो छः को-स्टार पृथ्वीराज सुकुमारन

 मुम्बई ।  ‘राधे श्याम’, ‘साहो’ र ‘आदिपुरुष’ जस्ता ठूला बजेटका फिल्म फ्लप भए पनि साउथ सुपरस्टार प्रभासले ‘सालार’बाट बलियो कमब्याक गरेका छन् । गत २२ डिसेम्बरमा रिलिज भएको यो फिल्मले बक्स अफिसमा १४९ करोड कमाएर

पुरा पढ्नुहोस
इजरायली हमलामा मारिने पत्रकारको संख्या १०३ पुग्यो

गाजा । हमास– इजरायल बिचको जारी युद्दमा पत्रकारहरू मारिने क्रम अझै रोकिएको छैन ।  अक्टोबर ७ यता इजरायली आक्रमणबाट कम्तीमा १०३ पत्रकार मारिएको गाजाको सरकारी मिडिया कार्यालयले टेलिग्राममा एउटा पोस्टमा भनेको छ । सो द्वन्द्वको मारिने

पुरा पढ्नुहोस
प्यालेस्टाइनी जिहाद समुह बार्ताका लागि पुगे कायरो

गाजा । प्यालेस्टिनी इस्लामिक जिहाद प्रतिनिधिमण्डल वार्ताका लागि इजिप्टको कायरो पुगेको छ । प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे) आन्दोलनको एक प्रतिनिधिमण्डल इजिप्टका सुरक्षा अधिकारीहरूसँग वार्ता गर्नका लागि कायरो पुगेको हो ।   सो वार्ताका बारेमा जानकार समूहका

पुरा पढ्नुहोस
चीनमा फेला परयो ८ कराेड बर्ष पुरानो डायनोसरको अण्डा

बेइजिङ। मध्य चीनको हुबेई प्रान्तमा तीनवटा क्रिस्टलाइज्ड डायनासोरको अण्डाको जीवाश्मा फेला परेको छ ।जसले डायनासोरको अण्डा दिने प्रक्रिया र प्यालियो वातावरणको अध्ययनका लागि थप बलियो प्रमाण दिने जनाइएको छ । यी क्रिस्टलाइज्ड डायनासोर अण्डा जीवाश्महरू

पुरा पढ्नुहोस