अन्तर्राष्ट्रिय

दिल्लीमा गुडिरहेको बसमा आगलागी, दुईको मृत्यु

नयाँदिल्ली । दिल्लीसँगै रहेको साइबर सिटी गुरुग्राममा एउटा चलिरहेको भोल्भो बसमा आगलागी भएको छ । सो घटनामा परी दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने घटनामा घाइते भएकाहरुलाई सरकारी अस्पताल लगिएको छ । यो

पुरा पढ्नुहोस
इजिप्टबाट १०६ ट्रक गाजा प्रवेश गरेः क्रिसेन्ट

गाजा । सहयाता सामाग्री बोकेको सबैभन्दा बढी मात्रामा ट्रकहरु गाजा प्रवेश गरेका छन् । इजिप्टको सिमा क्षेत्रबाट सहयाता सामाग्री बोकेको १०६ वटा ट्रकहरु गाजामा प्रवेश गरेका हुन ।प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार बुधवार १०६ ट्रक

पुरा पढ्नुहोस
सहयोग सामाग्री लिएर चिनियाँ सेनाको दुई बिमान पोखरामा अबतरण

काठमाडौं । भूकम्पपीडितको राहत लिएर चिनियाँ सेनाको जहाज पोखरामा अवतरण भएको छ ।चीन सरकारले भुकम्प पीडितलाई दिने राहात सहयोग सामग्री लिएर आएका चिनियाँ सेनाको दुइ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण गरेका हुन् ।   उत्तरी छिमेकी

पुरा पढ्नुहोस
बेलायतमा सुनको शौचालय चोर्ने चारजना ४ बर्ष पछि पक्राउ

लन्डन। तपाईंले धेरै अनौठा कुराहरू देख्नु वा सुन्नु भएको होला तर के तपाईंलाई सुनले बनेको कुनै शौचालयको बारेमा थाहा छ ? यदी थाहा छैन भने चार वर्षअघि अर्थात सन् २०१९ मा चर्चिलको दरबारमा रहेको सुनको

पुरा पढ्नुहोस
अत्याधिक धुलोका कारण पाकिस्तानको पञ्जावमा चार दिन बिदा

लाहोर  । धुलो र धुवा अत्याधिक बढे पछि पाकिस्तानको पञ्जाब सरकारले चार दिन बिदाको घोषणा गरेको छ । मंगलबार प्रान्तीय राजधानी लाहोरलगायत धेरै जनसङ्ख्या भएको प्रान्तका धेरै जिल्लाहरूमा धुवाँको प्रभावलाई कम गर्ने भन्दै चार दिने

पुरा पढ्नुहोस
पिठो सकिए पछि उत्तरी गाजाको सबै बेकरी पसल बन्दः संयुक्त राष्ट्र

गाजापट्टी। पिठो सकिएको भन्दै उत्तरी गाजाका बेकरी पसलहरू बन्द भएका छन् ।संयुक्त राष्ट्र संघका अनुसार गाजाको उत्तरी क्षेत्रमा रहेका सबै बेकरीहरू इन्धन, पानी र गहुँको पीठोको अभावले बन्द भएका हुन । त्यसमाथी इजरायली हमालका कारण

पुरा पढ्नुहोस
अबैध बाटोबाट अमेरिका छिर्न खोज्ने ९६ हजार बढी भारतीय पक्राउ

नयाँदिल्ली। अबैध रुपमा अमेरिका छिर्न खोज्ने भारतीयहरुको संख्या अत्याधिक रुपमा बृद्धी भएको छ । विगत वर्षको तुलनामा सन २०२२–२३ मा अवैध रूपमा अमेरिका र मेक्सिकोमा प्रवेश गर्ने भारतीयहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको  तथ्यांक सार्बजनिक भएको

पुरा पढ्नुहोस
८० बर्ष पछि अचानक जनसंख्या घटे पछि चीन चिन्तित, बिज्ञले भने आम्दानी बढाउ

बेइजिङ। चीनमा विगत केही दशकदेखि लगातार बढिरहेको जनसंख्या वृद्धिका कारण यो देशको जनसङ्ख्या अर्ब नाघेको थियो ।यो बढ्दो जनसङ्ख्यालाई कम गर्न सन् १९८० मा चीनले दम्पतीलाई एउटा मात्र बच्चा जन्माउन दिने नीति लागू गरेको

पुरा पढ्नुहोस
सहयोग सामाग्री लिएर चिनियाँ सेनाको दुई बिमान पोखरामा आउँदै

काठमाडौं। भूकम्पपीडितको राहत लिएर चिनियाँ सेनाको जहाज आज नेपाल आउँदैछ । चीन सरकारले भुकम्प पीडितलाई दिने राहात सहयोग सामग्री लिएर आउने दुई वटा चिनियाँ सेनाको जहाज आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण गर्नेछ ।   उत्तरी छिमेकी

पुरा पढ्नुहोस
इजरायली बमबारीले गाजाका ६० प्रतिशत अस्पताल र मेडिकल बन्दः प्यालेस्टाइनी मन्त्री

गाजा, २१ कार्तिक । गाजामा रहेका ६० प्रतिशत अस्पताल र मेडिकलहरु बन्द भएका छन् । निरन्तर इजरायली बमबारीका कारण चिकित्सक र मेडिकल सामाग्रीको अभावमा बन्द भएका हुन । प्यालेस्टिनी प्राधिकरणका मन्त्रीका अनुसार  गाजाका ६० प्रतिशत भन्दा

पुरा पढ्नुहोस