अपराध

काठमाडौंमा दिउँसै चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ रानीबारीमा शुक्रबार दिउँसै चोरी भएको छ। डेरा गरी बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका-४ घर भएकी रूपा श्रेष्ठको कोठामा चोरी भएको हो।चोरले ताला फोडेर सुन तथा चाँदीको विभिन्न गरगहना गरी करिब ३

पुरा पढ्नुहोस
काठमाडौंमा सवारी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं। काठमाडौंमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका-५ नयाँबस्ती क्लब नजिक सडकमा बा३३प १४९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो।ज्यान गुमाउनेमा

पुरा पढ्नुहोस
दुबई पठाइदिन्छु भन्दै युवतीलाई कुवेत पुर्‍याएर बेचबिखन

काठमाडौं । दुबईको पार्लरमा आकर्षक तलबमा काम लगाइदिने भन्दै प्रलोभनमा पारेर कुवेतमा पुर्‍याई युवती बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बारा निजगढ नगरपालिका-१ ठेगाना भई ललितपुर

पुरा पढ्नुहोस
संखुवासभामा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक गम्भीर घाइते

संखुवासभा। संखुवासभाको पाँचखपन नगरपालिका–९ याङ्सिजुङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।आपसमा मोटरसाइकल ठोक्किदा पाँचखपन–९ का ६५ वर्षीय पदमबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका

पुरा पढ्नुहोस
रौतहटमा भारतीय लुटेराले गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुट्यो, ३ जना पक्राउ

रौतहट। रौतहटको पोरहा नगरपालिका–९ मा रहेको शिव मनि ट्रान्सफरमा प्रवेश गरेर भारतीय लुटेराले गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुटेको छ । शुक्रबार दिउँसो भारतीय तीनजनाको हतियारधारी लुटेराको समूहले मनि ट्रान्सफरमा प्रवेश गरेर नगद काउन्टरमा

पुरा पढ्नुहोस
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं। लागूऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी ईलाम नगरपालिका-१२ ठेगाना भएका २९ वर्षीय रोशन राईलाई एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल

पुरा पढ्नुहोस
स्रोत नखुलेको रकमसहित चारजना पक्राउ

बाँके ।  राप्तिसोनारी गाउँपालिका-८ शम्सेरगंजबाट स्रोत नखुलेको नगद ५ लाख ९० हजार नेपाली रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-७ बस्ने २० वर्षीय तेज नारायण थारू र सोही नगरपालिका-८

पुरा पढ्नुहोस
बलात्कार आराेपमा एकजना पक्राउ

बर्दिया । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका-२ मनमडुवा बस्ने २१ वर्षीय अस्मिन थारूलाई प्रहरीले पक्राउ गरेको छ ।थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट

पुरा पढ्नुहोस
नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजा घर संचालक पक्राउ

काठमाडौं । बालिकाहरुलाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ शिबचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजा घरका संचालक उदयपुर बेलका नगरपालिका-५ ठेगाना भएका ३८ वर्षीय हिरन राईलाई प्रहरीले

पुरा पढ्नुहोस
भारतले पक्राउ गर्‍यो पाकिस्तानीको ४८० करोडको लागुऔषध

नयाँदिल्ली। अरब सागरस्थित भारतीय सीमामा ४८० करोड भारतीय रुपैयाँको लागुऔषध बरामद भएको छ।गुजरात एटीएस, नौसेना र केन्द्रीय एजेन्सीको संयुक्त अपरेशन अन्तर्गत टोलीले ६ विदेशी लागुऔषध तस्करलाइ पनि पक्राउ गरेको छ । यी सबै ड्रग्स

पुरा पढ्नुहोस