ब्रेकिंग न्युज ( Banner News )

वादी समुदायका पहिलो महिला मन्त्री सीता वादी (जीवनीसहित)

काठमाडौँ,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त हुनुभएको छ । वादी समुदायबाट मन्त्री बनेको उहाँ पहिलो हो । महिला सशक्तिकरणमा सामाजिक संस्थामार्फत सेवा गर्दै आउनुभएकी नवनियुक्त

पुरा पढ्नुहोस
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा वाग्लेलाई (जीवनीसहित)

काठमाडौँ, लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नुभएका डा स्वर्णिम वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक हुनुहुन्छ ।गोरखाको बुङ्कोटमा जन्मिनुभएका डा वाग्ले एक प्रखर अर्थशास्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति हुनुहुन्छ । उहाँले विसं

पुरा पढ्नुहोस
नवनियुक्त प्रधानमन्त्री शाहको पुर्ख्यौली गाउँमा उत्सव

जलेश्वर (महोत्तरी),  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुर्ख्यौली गाउँमा आज उत्सव मनाइएको छ । महोत्तरीको एकडारा गाउँपालिका–१ स्थित पुर्ख्यौली गाउँ एकडारामा गाउँवासीले उत्सव मनाइएको हो । एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले शाह देशकै

पुरा पढ्नुहोस
यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्

काठमाडौँ, नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा  नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।   सो अवसरमा

पुरा पढ्नुहोस
नवनियुक्त प्रधानमन्त्री शाहको पुर्ख्यौली गाउँमा उत्सव

जलेश्वर (महोत्तरी),  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुर्ख्यौली गाउँमा आज उत्सव मनाइएको छ । महोत्तरीको एकडारा गाउँपालिका–१ स्थित पुर्ख्यौली गाउँ एकडारामा गाउँवासीले उत्सव मनाइएको हो । एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले शाह देशकै

पुरा पढ्नुहोस
सामान्य प्रशासन, भूमि व्यवस्थामन्त्रीमा प्रतिभा रावल

काठमाडौँ,  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रतिभा रावल नियुक्त हुनुभएको छ ।  आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो । रावललाई भूमि व्यवस्था,

पुरा पढ्नुहोस
श्रममन्त्रीमा दीपककुमार साह

काठमाडौँ,   राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता दीपककुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नुभएको छ ।आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । साह महोत्तरी–२ बाट

पुरा पढ्नुहोस
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

काठमाडौँ,   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता शाहलाई शपथ गराउनुभएको हो ।

पुरा पढ्नुहोस
चैत्र शुक्ल नवमी: देशभरका राम मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ,  रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ ।प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम

पुरा पढ्नुहोस
हामी तीन भाइ’ प्रदर्शनमा

काठमाडौँ,  रामनवमीको अवसर पारेर आजदेखि नेपाली चलचित्र ‘हामी तीन भाइ’ प्रदर्शन भएको छ । सामाजिक कथामा आधारित उक्त चलचित्रमा पारिवारिक सम्बन्ध र सामाजिक सन्देशलाई समेटेको निर्देशक मधुसुदन भट्टराईले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “यो पूर्ण

पुरा पढ्नुहोस