ब्रेकिंग न्युज ( Banner News )

पश्चिम नेपालका छ जिल्लामा अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ,  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा

पुरा पढ्नुहोस
वैकल्पिक चिकित्सा प्रवर्द्धन गर्न गराउन अक्युपञ्चर सेवा सुरु

गोरखा,  गोरखाको भीमसेनथापा गाउँपालिकाले वैकल्पिक चिकित्सा प्रवर्द्धन गर्ने उद्देश्यले गाउँमा अक्युपञ्चर सेवा सञ्चालनमा ल्याएको छ । भीमसेनथापा-५ स्थित बगुवा स्वास्थ्य चौकीमा शुक्रबारदेखि अक्युपञ्चर सेवाको थालनी गरिएको हो ।गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले भन्नुभयो,

पुरा पढ्नुहोस
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा

काठमाडौँ,  ट्राफिक प्रहरीले पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको जाँचका क्रममा एक हजार ९२२ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु १९ लाख ७० हजार दुई राजस्व सङ्कलन

पुरा पढ्नुहोस
मुस्ताङको लोमान्थाङमा नेपाल-चीन सुरक्षा समन्वय बैठक

मुस्ताङ,  नेपाल-चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा सम्पन्न भएको छ ।चीनको तिब्बतस्थित झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरो र नेपालका तर्फबाट मुस्ताङका स्थानीय सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरुबीच उपल्लो मुस्ताङको लोमान्थाङमा संयुक्त सीमा

पुरा पढ्नुहोस
झापामा कैदीबन्दीको मृत्यु

सुरुङ्गा (झापा),  जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ । पाँचथरको साविक नागी गाविस–९ घर भएका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको आज बिहान बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका

पुरा पढ्नुहोस
स्तक समीक्षाः ‘ज्योतिर्गमय’मा प्रज्ज्वलित शैक्षिक उज्यालो

काठमाडौँ, एउटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले समग्र देशको शैक्षिक सुधारको चिन्ता लिँदा ऊभित्र कति विचार र योजना अन्तरघुलित हुन्छन् भन्ने उदाहरणका रुपमा हालै प्रकाशित ‘ज्योतिर्गमय’ पुस्तकलाई लिन सकिन्छ । प्रधानाध्यापक सङ्घ नेपाल (प्यान)का अध्यक्षसमेत रहनुभएका

पुरा पढ्नुहोस
चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

झापा,  राम्रो बजार र उच्च आर्थिक सम्भावना बोकेको प्रमुख नगदे बालीका रूपमा झापामा चिया र सुपारीको अलग–अलग खेती हुँदै आएको छ । तर, यहाँको एक कम्पनीले भने एउटै जमिनमा दुवै बालीको मिश्रित खेती गरेर

पुरा पढ्नुहोस
जुम्लामा घरमै पुग्यो राहदानी

जुम्ला,  जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु गरेको छ । जिल्लाका आठवटै स्थानीय तहमा हालसम्म १४९ वटा थान राहदानी घरमै सेवाग्राहीको घरमै पुर्‍याइएका जिल्ला प्रशासन कार्यालय जुम्लाका राहदानी शाखाका प्रमुख

पुरा पढ्नुहोस
हुलाकमार्फत घरदैलोमै राहदानी सेवा

त्रिवेणी (नवलपरासी),  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा हुलाकमार्फत घरदैलोमा राहदानी पुर्याउने सेवा सुरु गरिएको छ ।जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले सेवाग्राहीको घरदैलोमै राहदानी (पासपोर्ट) पु¥याउने सेवाको शुभारम्भ गरेको हो । जिल्ला हुलाक

पुरा पढ्नुहोस
रघुगङ्गामा स्थानीय पाठ्यपुस्तक लागू

म्याग्दी (बेनी),  म्याग्दीको रघुगङ्गा गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार गरी पठनपाठन सुचारु गरेको छ ।चालु शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म पठनपाठन हुने गरी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक ‘हाम्रो रघुगङ्गा’ तयार गरेको हो

पुरा पढ्नुहोस