ब्रेकिंग न्युज ( Banner News )

दुविधामा राहुल गान्धी

काठमाडौँ । भारतको लोकसभा चुनावमा आफ्ना दुवै सिटबाट विजयी भएका कांग्रेस नेता राहुल गान्धी ‘दुविधा’मा परेका छन् । राहुल गान्धीले केरलको वायनाड वा उत्तर प्रदेशको रायबरेली छोड्नुपर्नेछ ।बुधवार वायनाडको भ्रमणको क्रममा राहुल गान्धीले भने

पुरा पढ्नुहोस
धनुषाधाम-१ का वडा अध्यक्षको निधन

जनकपुर  । मधेश प्रदेशको राजधानी जनकपुरधाम संगै जोडिएको धनुषाधाम नगरपालिकामा एकजना वडा अध्यक्षको निधन भएको छ।धनुषाधाम नगरपालिका  १ का वडा अध्यक्ष विश्वनाथ यादवको मृत्यु भएको हो । क्यान्सर रोगबाट ग्रस्त वडा अध्यक्ष यादवको बिहीबार

पुरा पढ्नुहोस
कञ्चनपुरमा चरेससहित २ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा चरेससहित २ जना पक्राउ परेका छन्। दोधारा चाँदनी नगरपालिका–७ बाबाथानबाट सोही ठाउँका २७ वर्षीय सुरज सुनार र दोधारा चाँदनी नगरपालिका–२ पुर्णा टोलको ५० वर्षीय गणेशसिंह साउद पक्राउ परेका हुन्।     सुनारको साथबाट १५.३

पुरा पढ्नुहोस
न्यूजील्याण्डलाई हराउदै वेस्ट इण्डिज सुपर आठमा

काठमाडौँ । वेस्ट इन्डिज जारी टी-२० विश्वकपको सुपर ८ मा पुगेको छ । विहिबार बिहान सम्पन्न समुह सी अन्तर्गतको खेलमा वेस्ट इन्डिजले न्यूजील्याण्डलाई १३ रनले पराजित गरेसँगै विश्वकपको सुपर आठमा पुगेको हो ।वेस्ट इन्डिजले दिएको

पुरा पढ्नुहोस
बंगलादेशका नोबेल पुरस्कार विजेता युनुसलाई भ्रष्टाचारको आरोप

काठमाडौँ । बंगलादेशको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस र अन्य १३ जनाविरुद्ध भ्रष्टाचारको आरोप लगाएको छ ।मोहम्मद युनुसमाथि बंगलादेशको सबैभन्दा ठूलो टेलिकम कम्पनीमा २० मिलियन डलरको घोटाला गरेको आरोप छ ।     अभियोजकहरूले

पुरा पढ्नुहोस
सिंहदरवारभित्रका क्यान्टिनबाट ४ जना बालबालिकाको उद्धार

काठमाडौँ । विश्व बालश्रम विरुद्धको दिवसका दिन काठमाडौँ महानगरपालिकाले संघीय प्रशासनिक सचिवालय रहेको स्थान सिंहदरबारभित्रका क्यान्टिनहरुबाट ४ जना बालश्रमिकहरुलाई उद्धार गरेको छ ।     यसरी उद्धार गरिएका १८ बर्षमुनिका २ जना बालक र २ जना बालिका

पुरा पढ्नुहोस
“झिगु ख्वप“ को प्रदर्शनी सुरू

भक्तपुर । वरिष्ठ फोटोग्राफर सुरेशराज शाक्यको दोश्रो एकल फोटो प्रदर्शनी “झिगु ख्वप“ (हाम्रो भक्तपुर) को प्रदर्शनी बुधबारबाट सुरू भएको छ । किपाः ग्राफी भक्तपुरको आयोजनामा भक्तपुरको कला, संस्कृति, सम्पदा र सहनसहन सम्बन्धी  जानकारी दिने

पुरा पढ्नुहोस
एमाले काभ्रे अध्यक्षमा राजन भुर्तेल विजयी

मकवानपुर । नेकपा एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल विजयी भएका छन्। बुधबार अबेर सम्पन्न मतदा सकिएकोमा ३८० मत प्राप्त गर्दै भुर्तेल अध्यक्षमा निर्वाचित भएका हुन्।  अध्यक्षका अर्का प्रत्याशी चन्द्रबहादुर लामाले २९९ मत प्राप्त गरे।

पुरा पढ्नुहोस
मस्कमाथि महिला कमर्चारीसँग यौन सम्बन्ध बनाएको आरोप

काठमाडौँ । एलन मस्कमाथि स्पेस–एक्समा काम गर्ने महिला कर्मचारीसँग यौन सम्बन्ध राखेको आरोप लागेको छ । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा प्रकशित रिपोर्टमा स्पेस-एक्स र टेस्लाका मालिक मस्कले महिला कर्मचारीहरूलाई बच्चा जन्माउन दबाब दिएको

पुरा पढ्नुहोस
कुमारी बैंकको एक लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको एक लाख ६२ हजार ९६७ कित्ता शेयर बिक्रीमा राखेको हो। हाललाई यस शेयरमा बैंकका कायम शेयरधनीले मात्रै खरिद आवेदन दिन

पुरा पढ्नुहोस