ब्रेकिंग न्युज ( Banner News )

अदालतको आदेश उल्लंघन गर्दै व्यक्तिलाई फसाउन यौनहिंसाको तानाबाना

धरान । एउटा लेनदेनको विषयमा जिल्ला अदालत सुनसरीले धरानका रामप्रसाद राईलाई छुन पनि नसक्ने गरी आदेश दिएपछि यौनहिंसाको तानाबाना बुनिएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक मानबहादुर राईले यस्तो तानाबाना गरी उपल्ला

पुरा पढ्नुहोस
नक्कली प्रमाणपत्र लिएर अनुसन्धान विभागमा कार्यरत उप-निर्देशकविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर राष्ट्रिय अनुसन्धान विभागको उप-अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीविरुद्ध मुद्धा दायर गरेको छ ।चौधरीले भारतको मगध विश्वविद्यालय, बोधगयाबाट बि.ए. उत्तीर्ण गरेको भनी नक्कली

पुरा पढ्नुहोस
प्रहरीको आँखा अगाडी खुलेआम वालविवाह, प्रशासन मौन

  महोत्तरी । महोत्तरीको बर्दिवासमा प्रशासनको आँखा नै अगाडी खुलेआम वालविवाह भएको छ ।बर्दिवासस्थित वडा नं १२ को बिजलापुरामा कानुनलाई समेत चुनौती दिदै प्रहरीको आँखा अगाडी वालविवाह भएको हो ।कानुनले बर्जित गरेको वालविवाहमा प्रहरी आफै

पुरा पढ्नुहोस
झोलुङ्गे पुलको लठ्ठा चुँडिदा एक दर्जन खच्चर अड्किए, उद्धार जारी

धनगढी । अछामको पन्चदेवल विनायक नगरपालिका ९ मा झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १३ वटा खच्चड फसेका छन् ।आज बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबीस नगरपालिकाको राकम बजार आउँदै गर्दा पुलको लठ्ठा चुँडिदा खच्चड फसेका

पुरा पढ्नुहोस
क्यानडाका अरबपति स्ट्रोङ्कमाथि यौन दुर्व्यवहारको आरोप

काठमाडौँ । क्यानडाका चर्चित व्यापारी फ्रान्क स्ट्रोङ्कलाई यौन उत्पीडनको आरोप लागेको छ । स्ट्रोङ्क विश्वको सबैभन्दा ठूलो अटो पार्ट्स कम्पनीका संस्थापक हुन् । प्रहरीले केही शर्तमा स्ट्रङ्कलाई पक्राउ गरेर तत्कालका लागि रिहा गरेको छ

पुरा पढ्नुहोस
काठमाडौँ महानगरलाई वेष्ट एजुकेसन अवार्ड अन्तर्गत सर्वोत्कृष्ट पालिका अवार्ड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज ‘वेष्ट एजुकेसन अवार्ड’ मा ‘सर्वोत्कृष्ट पालिका अवार्ड’ प्राप्त गरेको छ । सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको संस्था ‘प्रिन्सिपल एशोसिएसन अफ नेपाल – पान’ ले राष्ट्रिय सम्मेलनको अवसरमा आज वागमती प्रदेशको उत्कृष्ट

पुरा पढ्नुहोस
उपेन्द्र यादवको रिटमाथि आज सुनुवाई हुदै

काठमाडौं । हेर्दा हेर्दैमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको सुनुवाई आज पनि हुदै छ । यादवले पार्टी फुटाएको विषयमा अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा

पुरा पढ्नुहोस
कोशी प्रदेश सरकारविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाई हुदै

काठमाडौँ । कोशी प्रदेश सरकार गठन विवादको सुनुवाइ सर्वोच्च अदालतको आजको पूर्ण इजलासबाट हुदै छ ।पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा भएको सुनुवाईमा

पुरा पढ्नुहोस
तोलामा चार हजारले घट्यो सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।आइतबार सुन तोलामा ४ हजारले घटेर तोलाको एक लाख ४१ हजार पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख

पुरा पढ्नुहोस
हमासको कैदबाट इजरायलका ४ बन्धक मुक्त

काठमाडौँ । इजरायलले हमासको कैदबाट ४ जना बन्धकलाई मुक्त गरेको छ । इजरायलले शनिबार आफ्नो सेनाले गाजाको नुसिरत क्षेत्रमा गोलीबारीका बीच यो कारबाही गरेको दाबी गरेको छ । इजरायलीहरूलाई मुक्त गर्ने अभियानमा ५० प्यालेस्टाइनीको

पुरा पढ्नुहोस