ब्रेकिंग न्युज ( Banner News )

बर्डफ्लू संक्रमण मानिसबाट मानिसमा सरेको अहिलेसम्म कुनै संकेत छैन- डब्लुएचओ

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एक मानिसबाट अर्को मानिसमा बर्ड फ्लू सर्ने कुनै सम्भावना नदेखिएको जनाएको छ ।हाल एच५ एन १ एभियन इन्फ्लुएन्जा भाइरसमा यस्तो परिवर्तनको कुनै सङ्केत नरहेको जनाएको छ जसले गर्दा

पुरा पढ्नुहोस
केजरीवालको अन्तरिम जमानतमा सर्वोच्चले आज फैसला सुनाउदै

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ ।विहिबार सर्वोच्च अदालतमा बहस सकिएपछि न्यायाधीश सञ्जीव खन्नाले शुक्रबार फैसला सुनाउने बताएका हुन् ।गत मार्च २१ मा

पुरा पढ्नुहोस
कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित

पुरा पढ्नुहोस
वैशाख २८ गते विहिबारको राशिफल। तपाईको दिन सुभ रहोस् ।

आजमिति २०८१ साल वैशाख २८ गते विहिबार तदअनुसार मे १० तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको द्वितिया तिथी, रोहिणी नक्षत्र, । अतिगण्ड योग । चन्द्र राशि वृष । यो अशुभ

पुरा पढ्नुहोस
दुई देशका सुरक्षाकर्मीद्वारा दशगजामा सरसफाइ

नवलपरासी । नेपाल भारत सिमाको दशगजा क्षेत्रमा नेपाली तथा भारतीय सुरक्षाकर्मीहरुले संयुक्त रुपमा सरसफाई गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हे.क्या. नवलपरासीको अगुवाईमा सरसफाई गरिएको थियो । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा

पुरा पढ्नुहोस
घोडाघोडीको सुधार केन्द्र शाही मृत्यु प्रकरण: १७ जनाको नाममा किटानी जाहेरी दर्ता 

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको सुधार केन्द्रमा सुनिल शाहीको मृत्यु भएको घटनामा परिवारले १७ जनाविरुद्ध जाहेरी दिएका छन्।   घोडाघोडी नगरपालिका–२ का २३ वर्षीय शाहीको हत्या भएको भन्दै पीडित परिवारले १७ जनाविरुद्ध किटानी जाहेरी दिएको

पुरा पढ्नुहोस
उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई

काठमाडौँ । जसपाका अध्यक्ष अशोक राईले अस्थिरताको शिकार मुलुक हुनु हुदैन भन्दै नयाँ दल बनाएको बताएका छन् ।विहिबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष राईले अध्यक्ष उपेन्द्र यादवको कार्यशैली ठिक नभएको बताउदै वैकल्पिक गठबन्धन बनाउन लागेको

पुरा पढ्नुहोस
जलेश्वरका प्रमुख-उपप्रमुखसहित १२ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जना उपर भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरेको छ ।     अख्तियारले जलेश्वर-१

पुरा पढ्नुहोस
‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेता मुकुन अनुबन्धित

काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन् । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि निर्माणपक्षले मुकुनसँग केही दिन अघि मात्रै लिखित सम्झौता गरेको हो ।     पहिलो फिल्म ‘बुलबुल’

पुरा पढ्नुहोस
सार्वजनिक सवारी साधनमा भाडा छुट सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

प्युठान । जिल्ला प्रहरी कार्यालय प्युठानको आयोजना, स्वर्गद्वारी गौमुखी यातायात प्रालि र नमस्ते प्युठान यातायात प्रालि प्युठानको सहकार्यमा प्युठान नगरपालिका-७ टिकुरीस्थित बसपार्कमा “जेष्ठ नागरिकहरूलाई सार्वजनिक सवारी साधनमा भाडा छुट सम्बन्धी सचेतना कार्यक्रम” बुधबार सम्पन्न

पुरा पढ्नुहोस