ब्रेकिंग न्युज ( Banner News )

मोरक्कोकी लियाली बनिन् विश्वकै पहिलो मिस एआई

काठमाडौँ । मोरक्कोकी केन्जा लियाली विश्वकै पहिलो मिस एआई बनेकी छिन् । उनले आर्टिफिसियल इन्टेलिजेन्स चार्टमा पहिलो स्थान हासिल गरेकी छन् ।केन्जा लाइलले आफुलाई बनाउने मरियम बेसाको लागि २० हजार डलरको ग्रान्ट पनि जितेकी

पुरा पढ्नुहोस
भारतको आगरा-लखनऊ एक्सप्रेस-वेमा दुर्घटना, १८ जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तर प्रदेशको उन्नावमा भएको सडक दुर्घटनामा बसमा सवार १८ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको आगरा-लखनऊ एक्सप्रेसवेमा उन्नावबाट आइरहेको स्लीपर बस दुर्घटना भएको हो । यो बस दुधको ट्यांकरसँग ठोक्किएपछि दुर्घटनाग्रस्त भएको

पुरा पढ्नुहोस
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । सत्ताबाट बाहिरिने क्रममा रहेको माओवादी केन्द्रले आज अपराहन्न २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि

पुरा पढ्नुहोस
युक्रेनलाई थप हवाई प्रतिरक्षा प्रणाली दिने बाइडेनको घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दर्जनौं वायु रक्षा प्रणाली उपलब्ध गराउने घोषणा गरेका छन् । अमेरिकाको वाशिंगटनमा जारी नेटो बैठकमा राष्ट्रपति बाइडेनले अमेरिका र अन्य चार पश्चिमी देशले हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउने

पुरा पढ्नुहोस
मुकुल ढकालले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्दै छन् । उनले भेटघाट गर्ने भन्दै दिउँसो ३ बजे अनामनगरस्थित एक रेस्टुरेन्टमा सञ्चारकर्मीलाई बोलाएका हुन् ।पार्टी हितविपरीत गतिविधि गरेको

पुरा पढ्नुहोस
सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा

सोल । दक्षिण कोरियाको अग्रणी इलेक्ट्रोनिक्स कम्पनी सामसुङको कारखानाका ३० हजार कर्मचारीले अनिश्चितकालीन हडताल शुरु गरेका छन् । तलब र अन्य सुविधाको माग गर्दै कर्मचारीको युनियनले हड्तालको घोषणा गरेको हो । राष्ट्रिय सामसुङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) ले तीनदिने

पुरा पढ्नुहोस
रौतहटको सीमावर्ती गाउँमा छुरा प्रहारगरी युवकको हत्या, चार जना पक्राउ

रौतहट । रौतहटको दक्षिणीभेग भारतीय सीमासंग जोडिएको ईशनाथ नगरपालिकामा छुरा प्रहार गरी एकजना युवकको हत्या भएको छ ।ईशनाथ ९ लवातना गाउँका कईममिया मन्सुरीको छोरा अन्दाजी बर्ष १८ को  सहबाज मिया आलमको पेटमा धारीलो हतियार छुरा

पुरा पढ्नुहोस
रौतहटको सिमावर्ती गाउँमा छुरा प्रहार गरी युवकको हत्या, चार पक्राउ

रौतहट। रौतहटको दक्षिणीभेग भारतीय सीमामासँग जोडिएको इशनाथ नगरपालिकामा छुरा प्रहार गरी एक जना युवकको हत्या भएको छ।इशनाथ-९ लवातना गाउँका करिब १८ वर्षीय सहबाज मियाँ आलमको पेटमा धारीलो हतियार छुरा प्रहार गरी हत्या गरिएको जिल्ला

पुरा पढ्नुहोस
जेठ २८ यता बाढी-पहिरोमा परी ८० जनाको मृत्यु

काठमाडौं  । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म ८० जनाको मृत्यु भएको छ ।बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १ जना,

पुरा पढ्नुहोस
नौबिसे-मलेखु सडक आजदेखि रातीमा बन्द गरिने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ ।आजदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो । राति १० बजेदेखि बिहान ३ बजेसम्म

पुरा पढ्नुहोस