ब्रेकिंग न्युज ( Banner News )

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस। फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने धम्की दिने एक व्यक्तिलाई पक्राउ गरेको छ ।प्रहरीले दूतावासमा कुनै विस्फोटक पदार्थ फेला पारेको भने छैन  ।शुक्रबार हिरासतमा राखिएका ती संदिग्ध व्यक्तिका बारेमा  फ्रान्सेली अभियोजकहरूले

पुरा पढ्नुहोस
चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका दुई ठूला एप हटाइदिएको छ । समाचार अनुसार एप्पलले आफ्नो एप स्टोरवाट मार्क जुकरबर्गको व्हाट्सएप र थ्रेड्सलाइ हटाइदिएको हो ।एप्पलले मेटाका यी दुवै लोकप्रिय एप्सलाई

पुरा पढ्नुहोस
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल, रक्षा निर्यात ३२.५ प्रतिशतले बृद्दी

नयाँदिल्ली । भारतले शक्तिशाली ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको पहिलो ब्याच फिलिपिन्सलाई हस्तान्तरण गरेको छ । सो निर्यात पछि भारतको रक्षा निर्यातमा ठूलो कदमको रूपमा हेरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय वायुसेनाले विशेष विमानबाट मिसाइलहरू फिलिपिन्समा

पुरा पढ्नुहोस
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ ।आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुदै छ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदैँछ ।तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित भएका लागि नेपाल र हङकङ आज खेल्ने भएका छन् ।ओमानस्थित ओमान क्रिकेट एकेडेमीमा यो खेल नेपाली समय अनुसार

पुरा पढ्नुहोस
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि शुरु हुदै छ ।वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने छ ।यस बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने भएका छन्

पुरा पढ्नुहोस
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा बर्षा हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम

पुरा पढ्नुहोस
वैशाख ८ गतेको वैदिक राशिफल, तपाईको दिन शुभ रहोस् !!!

आजमिति २०८० साल वैशाख ८ गते शनिवार तदअनुसार अप्रिल १९तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको द्वादशी तिथी, पुर्वफाल्गुणी नक्षत्र, ध्रुव योग छ । चन्द्र राशि शिंह। यो स्थिर कामको लागि

पुरा पढ्नुहोस
सरकारी वकील कार्यालय बाराको सेवा प्रवाहमा सुधार

बारा ।   बाराको कलैयामा रहेको जिल्ला सरकारी वकीलको कार्यालयमा हुने सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको छ । कार्यालय प्रमुख जिल्ला न्यायधिवक्ता कैलाश खत्रीले जिम्मेवारी सम्हालेपछि कार्यालयबाट प्रदान हुने सेवामा सुधार देखिन थालेको हो ।

पुरा पढ्नुहोस
सर्बदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्बदलीय सरकार बनाउन अपिल गरेका छन् ।प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशका सबै दलसहितको सर्बदलीय सरकार बनाएर संघियताको अभ्यास गर्न अपिल गरेका हुन् ।उनले प्रदेशलाई

पुरा पढ्नुहोस