ब्रेकिंग न्युज ( Banner News )

सरकारमा सँगै, उपनिर्वाचनमा आमने सामने !

काठमाडौँ । बैशाख १५ मा हुने उपनिर्वाचनमा सत्ता समीकरण नै आमने सामने हुने भएका छन् ।नेकपा एमालेले सबैभन्दा पहिला उपनिर्वाचनको उम्मेदवार छनौट गरेपछि अब अन्य दल पनि उम्मेदार छनौटमा जुटेका छन् ।       एमालेले इलाम-२ मा

पुरा पढ्नुहोस
सुदूरपश्चिममा सात जनामा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा बुधबार सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले बुधबार १२७ जनाको स्वास्थ्य परीक्षण गरेकोमा भारतबाट स्वदेश फर्किएका सात जनामा कोरोना संक्रमण देखापरेको जनाएको छ।     आइतबार र

पुरा पढ्नुहोस
एमाले कास्कीमा खगराज समुहको बर्चश्व, अध्यक्षमा क्षेत्री निर्वाचित

पोखरा । नेकपा एमालेको कास्की जिल्ला अध्यक्षमा बैनबहादुर क्षेत्री विजयी भएका छन् । निवर्तमान सचिवसमेत रहेका क्षेत्री एमाले नेता खगराज अधिकारी समुहका हुन् ।   क्षेत्रीले ५५१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी माधव

पुरा पढ्नुहोस
सेन्ट जेभियर्स, सेन्ट मेरिज र बुढानीलकण्ठ स्कूललाई भर्ना प्रक्रिया पारदर्शी बनाउन शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बुढानीलकण्ठ स्कूलका प्रिन्सिपललाई भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन आग्रह गरेकी छन् ।बुधबार तिनै स्कुलका प्रिन्सिपललाई मन्त्रालयमा बोलाएर विद्यालयमा भर्ना

पुरा पढ्नुहोस
कैलालीको गेटा अस्पतालले माग्यो २६ स्वास्थ्यकर्मी

धनगढी। कैलालीको गेटास्थित गेटा अस्पतालले २६ जना स्वास्थ्यकर्मी माग गरेको छ। बुधबार एक सूचना प्रकाशित गरी १२ जना स्टाफ नर्ससहित २६ जना स्वास्थ्यकर्मी माग गरेको हो।     यसैगरी, ल्याब टेक्नीसियन ३ जना, हेल्थ असिस्टेन्ट ४ जना,

पुरा पढ्नुहोस
पोर्चुगल र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा युरोपेली मुलुक पोर्चुगल र क्रोएसिया पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन्।नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा पक्राउ गरेको जनाएको छ

पुरा पढ्नुहोस
कपाल काट्ने तालिम सञ्चालन गर्दै चन्द्रागिरि नगर

काठमाडौं। काठमाडाैंको चन्द्रागिरि नगरपालिकाले विभिन्न सीपमुलक तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ।नगरको आर्थिक वर्ष २०८०-८१ को स्वीकृत कार्यक्रम अन्तर्गत गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत विभिन्न विषयमा तालिम कार्यक्रम सञ्चालन हुन

पुरा पढ्नुहोस
निर्वाचन आयोगविरुद्ध तमलोपाको रिटमा अन्तरिम आदेशको निरन्तरता

काठमाडौँ । निर्वाचन आयोगबाट तराई-मधेश लोकतान्त्रिक पार्टीलाई नाम परिवर्तन गर्न भनी दिइएको निर्देशनविरुद्ध तमलोपाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनवाई हुँदै सर्वोच्च अदालतले अन्तरिम आदेशले निरन्तरता पाउने आदेश गरेको छ ।     बुधबार सर्वोच्चका न्यायाधीश प्रकाशमान

पुरा पढ्नुहोस
६ महिला पत्रकार सम्मानित

काठमाडौं। नेवाः पत्रकार राष्ट्रिय दबुले ६ जना महिला पत्रकारलाई सम्मान गरेको छ। ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा एक समारोहकाबीच सम्मान प्रदान गरिएको हो।सम्मानित हुनेहमा नेपाल समाचारपत्र वरिष्ठ सहायक सम्पादक भगवती तिमल्सिना, भक्तपुरका

पुरा पढ्नुहोस
सुनकोशीमा बेपत्ता तिनै बालबालिकाको शव भेटियो

गाईघाट । होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका तिनै बालबालिका मृत्य फेला परेका छन् । उनीहरु आईतवारदेखि हराएका थिए ।जसमा बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ९ की रेखा मगरको

पुरा पढ्नुहोस