ब्रेकिंग न्युज ( Banner News )
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्ण बहादुर रोकायालाई मनोनित गरेको छ ।कांग्रेस संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको मुख्य सचेतकमा सांसद रोकायालाई मनोनित गरेका हुन् ।कांग्रेसको कर्णाली प्रदेशका
पुरा पढ्नुहोसकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको शिष्टाचार
पुरा पढ्नुहोसकाठमाडौँ । विप्लवमान श्रेष्ठ र एरिका गुरुङले युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता खेल्ने भएका छन् । यहि मार्च २६ देखि ३१ सम्म अमेरिकाको टेक्सासमा सो प्रतियोगिता हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । सो प्रतियोगितामा
पुरा पढ्नुहोसकाठमाडौँ । नेपालले आयरल्याण्ड वोल्भ्सविरुद्ध टस हारेको छ ।दुई खेलको टी-२० सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सका कप्तान निल रकले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको
पुरा पढ्नुहोसकाठमाडौँ । सोमबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । बैठक स्थगित हुनुको कारण खुलाइएको छैन । यही १८ चैतमा बस्नेगरी
पुरा पढ्नुहोसकाठमाडौँ । इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेपछि सुहाङ नेम्वाङले आफु असजिलो र अप्ठ्यारो अवस्थामा तयार भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै सुहाङले असजिलो र अप्ठ्यारो अवस्थामा तयार भएपनि मन, वचन र
पुरा पढ्नुहोसकाठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ ले तीन दिनमा चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । निर्माण पक्षले पहिलो दिन एक करोड २३
पुरा पढ्नुहोसकाठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पत्नी निकिता पौडेल लामिछानेसहित नेपाली फिल्म ‘महाजात्रा’ हेरेका छन् । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ को चौतर्फी चर्चासँगै आफू
पुरा पढ्नुहोसअछाम। अछाममा ट्याक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मेल्लेख गाउँपालिकामा सोमबार बिहान सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएको परिचय खुलिसकेको छैन
पुरा पढ्नुहोसमुम्बइ । बलिउडका दिग्गज अभिनेता अनुपम खेर आफ्नो निरन्तर अभिनयका लागि परिचित छन् । कमेडीदेखि नेगेटिभ सबै किसिमका पात्रमा उनले आफूलाई प्रमाणित गरेका छन् । सन् १९८४ मा रिलिज भएको फिल्म सारांश उनको पहिलो सफल
पुरा पढ्नुहोस