ब्रेकिंग न्युज ( Banner News )
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ए बीचको टी-२० सिरिज आजदेखि शुरु हुदै छ ।नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने यो
पुरा पढ्नुहोसकाठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले मुम्बई इण्डियन्सलाई ६ रनले पराजित गरेको छ ।गुजरात टाइटन्सले दिएको १६९ रनको लक्ष्य पछाएको मुम्बई इण्डियन्सले २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाएपछि
पुरा पढ्नुहोसकाठमाडौं। आज तराइ मधेसकाे भुगाेलमा फागुन पुर्णिमा मनाइदैँछ । हिजाे पहाडी जिल्लामा र अाज तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा
पुरा पढ्नुहोसकाठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु
पुरा पढ्नुहोसकाठमाडौं। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणाली को प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत
पुरा पढ्नुहोसआजमिति २०८० साल ,चैत्र १२ गते तदअनुसार मार्च २५, २०२४ सोमवार, नेपाल संवत ११४४ (चिल्लाथ्व), पुर्णिमा तिथि दिनको१२: ४४ बजेसम्म तत्पश्चात कृष्णपक्षको प्रतिपदा तिथि, उत्तरफाल्गुणी नक्षत्र, बृद्वि योग । कन्या राशिमा चन्द्रमा । यो
पुरा पढ्नुहोसकाठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टसलाई पराजित गरेको छ ।राजस्थानले दिएको १९४ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ६ विकेट गुमाउदै १७३ रन बनाएको थियो । योसँगै राजस्थानले
पुरा पढ्नुहोसभैरहवा । रुपन्देही प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ रामनगर स्थितमा लागूऔषध खैरो हिरोइनको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा लागूऔषध नियन्त्रण
पुरा पढ्नुहोसबाजुरा । बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा रहेको पर्यटकीयस्थल छेदेदह तालमा डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा खप्तड छेडेदह गाउँपालिका-७ लमगाउँ बस्ने गणेश रावतका छोरा अन्दाजी ३०, ३२ वर्षका वीन्द्रबहादुर रावत रहेको
पुरा पढ्नुहोसविराटनगर। होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशीमा डुबेर बेपत्ता भएका छन् । उनीहरू रङ खेलेर नुहाउन सुनकोसी गएकोमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।बेपत्ता हुनेहरूमा उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर १४ साउनेका मोहनबहादुर
पुरा पढ्नुहोस