ब्रेकिंग न्युज ( Banner News )

बहराइनसँग नेपाल पराजित

काठमाडौं । नेपाल बहराइनसँग ५-० गोल अन्तरले पराजित भएको छ । विश्वकप र एसियन कप दुवैको छनोट खेल अन्तर्गत बहराइनको नेशनल स्टेडियममा सम्पन्न खेलमा बहराइनले नेपाललाई ५-० गोल अन्तरले पराजित गरेको हो ।बहराइनले खेलको

पुरा पढ्नुहोस
अनलाइन मिडिया नियन्त्रण गर्ने निर्णयबाट पछि हट्यो गृह मन्त्रालय

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अनलाइन समाचार पोर्टलमा प्रकाशित हुने समाचार सामाग्रीको अनुगमन र कारबाही गर्ने गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई दिएको निर्देशन सच्याइएको छ ।गृह मन्त्रालयले विहिबार यसअघि

पुरा पढ्नुहोस
अाजकाे माैसमः पाँच प्रदेशमा पानी पर्ने

काठमाडौं। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली

पुरा पढ्नुहोस
शुक्रवारको वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् !!!

आजमिति २०८० साल ,चैत्र ९ गते तदअनुसार मार्च २२, २०२४ शुक्रवार, शुक्लपक्षको त्रयोदशी तिथि, मघा नक्षत्र, घृति योग । शिंह राशिमा चन्द्रमा । यो घर निर्माणको लागि शुभ योग हो । • अभिजित् मुहूर्त: बिहान

पुरा पढ्नुहोस
कञ्चनपुरबाट अवैध सालको काठसहित एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट अवैध सालको काठसहित एक जना पक्राउ परेका छन्।बेलौरी नगरपालिका–४ रिछा स्थित माँ पुर्णागिरी समिल फर्निचर उद्योग बाहिर सडक छेउबाट अवैध सालको काठ बरामद गरेको प्रहरीले जनाएको  छ।     बलौरी–५ मैनाहका २४ वर्षीय राजेश

पुरा पढ्नुहोस
६ केजी गाँजासहित एक जना पक्राउ

मोरङ । मोरङको पथरीशनिश्चरेमा ६ केजीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा जिल्ला सागुँरीगढी नगरपालिका वडा नं ३ बस्ने ४२ वर्षिय प्रेमकुमार याख्खा रहेका छन् । ६ वटा पोकामा म्याक गरि जेब्रा झोलामा

पुरा पढ्नुहोस
विनोद चौधरी श्रीलंका प्रस्थान

काठमाडौं। नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका प्रस्थान गरेका छन्। बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका प्रस्थान गरेका हुन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी बिहीबार दिउँसो

पुरा पढ्नुहोस
सिरहा मालपोत कार्यलय प्रमुखकै मिलोमतोमा लेखापढी व्यवसायीको ब्रहम्लुट, नियामक निकाय मौन

  सिरहा। सिरहाको मालपोत कार्यालय प्रमुखकै मिलोमतोमा लेखापढी व्यवसायीहरुले सेवाग्राहीसंग मनोमानी ढङ्गले असुली धन्दा चलाईरहेको पाइएको छ ।जिल्लाको सदरमुकाम स्थित भुमिसुधार तथा मालपोत कार्यालयको कार्यालय प्रमुख शुधिर यादव कै मिलोमतोमा लेखापढी व्यवसायीहरुले  सेवाग्राहीसंग विना रसिद

पुरा पढ्नुहोस
सहकारीपीडितको राज्यव्यवस्था समितिमा निवेदन- किन ठगीमा संलग्न सबै पक्राउ परेनन् ?

काठमाडौं । कास्कीको पोखरास्थित  सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित निक्षेपकर्ताले आफूहरुको रकम फिर्ता दिलाउन र ठगीमा संलग्न सबैलाई कानुनी कारबाहीको माग गर्दै संसदीय समितिमा निवेदन दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा

पुरा पढ्नुहोस
म हिरो बन्छु भन्दा हाँस्थे, खिसी गर्थे : विपिन कार्की

काठमाडौँ । अभिनेता विपिन कार्की अहिलेका सफल अभिनेता हुन् । पात्रलाई जीवन्त बनाउन प्राय निर्माता तथा निर्देशकको रोजाईमा विपिन पर्ने गरेका छन् । तर, स–साना भूमिकामै आफ्नो कार्यकौशलता देखाएर दर्शकको प्रिय बन्दै गरेका विपिनले

पुरा पढ्नुहोस