ब्रेकिंग न्युज ( Banner News )

खैरो हिरोइनसहित चार जना पक्राउ

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ।प्रहरीले वीरगञ्ज महानगरपालिका-१६ बाट एक ग्राम खैरो हिरोइनसहित चितवन भरतपुर महानगरपालिका–१७ शारदानगर बस्ने अमित गुरुङ र सुनिता बिकलाई गरेको हो।पक्राउ परेकी बिकको साथबाट लागूऔाषध

पुरा पढ्नुहोस
बारामा आज पुन: एउटा पाटेबाघ मृत फेला

बारा । बारा जिल्लाको कोल्हवी नगरपालिका-२, अमाव महादेवस्थान भन्ने ठाउँमा आज पुन: एउटा पाटेबाघ मृत फेला परेको छ।मृत बाघको उमेर अन्दाजी दुई वर्षको हुनसक्ने अनुमान गरिएको छ। कोल्हवी सब-डिभिजन वन कार्यालयको क्षेत्रमा मृत अवस्थामा

पुरा पढ्नुहोस
लोसपाको केन्द्रिय समिति बैठक बर्दिवासमा सुरू

  महाेतरी । लोकतान्त्रिक समाज पार्टी नेपालको केन्द्रिय समितिकाे बैठक महोत्तरीको बर्दिवासमा प्रारम्भ भएको छ ।नेताहरु  जितेन्द्र सोनल, सर्वेन्द्र सुक्ला र रामप्रकाश चौधरीले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गर्ने गरी २ दिनसम्म केन्द्रिय बैठक जारी रहने

पुरा पढ्नुहोस
वीरगंज महानगरले कक्षा ८ को परीक्षा एकिकृत परीक्षा प्रणाली मार्फत लिदैं

वीरगंज । वीरगंज महानगरपालिकाले यस वर्षबाट एकीकृत परीक्षा प्रणालीमार्फत आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षा लिने भएको छ। चैत १५ गतेदेखि सुरु हुने कक्षा ८ को महानगरस्तरीय परीक्षाका लागि महानगरको परीक्षा समितिले ११

पुरा पढ्नुहोस
काठमाडौंमा तीन दिन संस्कृत सम्मेलन हुने

काठमाडौं । काठमाडौंमा तीन दिने नेपाल–भारत संस्कृत सम्मेलन हुने भएको छ । आगामी चैत १४ देखी १६ गतेसम्म सो सम्मेलन हुनेछ । सम्मेलन बुढानिलकण्ठमा हुनेछ । नेपाल भारत अन्तराष्ट्रिय संस्कृत सम्मेलनमा नेपाल र भारतका संस्कृतका

पुरा पढ्नुहोस
अनलाइन क्यासिनो गेम खेलाउने ४ जना पक्राउ

काठमाडौं। क्यास एप लगायतका एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ चावहिल मनमैजु बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका-१० घर भएकी २६ वर्षीया सरिता

पुरा पढ्नुहोस
अनलाइन क्यासिनो गेम खेलाउने ४ जना पक्राउ

काठमाडौं । क्यास एप लगायतका एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ चावहिल मनमैजु बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका-१० घर भएकी २६ वर्षीया

पुरा पढ्नुहोस
एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’ मा नेपाल सरकारसँग सहकार्य गर्ने

काठमाडाैं। गैरआवासीय नेपाली संघ एनआरएनएले “लगानी शिखर सम्मेलन २०२४” मा नेपाल सरकारसँग सहकार्य गर्ने भएको छ । संघका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डल र  लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टबीच  सोमबार भएको छलफल

पुरा पढ्नुहोस
वीरगन्जबाट लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ

वीरगन्ज । वीरगन्जबाट प्रहरीले लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर ) सहित चार जनालाई पक्राउ गरेको छ। वीरगन्जको दुई छुट्टा छुट्टै स्थानबाट प्रहरीले एक युवतीसहित चार जनालाई पक्राउ गरेको हो।       वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती

पुरा पढ्नुहोस
पेस्तोल र गोलीसहित दुईजना पक्राउ

सर्लाही। बरहथवा नगरपालिका-६ मगर टोलबाट पेस्तोल १ थान, गोली ६ राउण्ड र म्याग्जिन १ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार सितामढी थाना सैयाराग्राम सैयारा बस्ने २८ वर्षीय सन्नी कुमार

पुरा पढ्नुहोस