ब्रेकिंग न्युज ( Banner News )

आजको मौसमः गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बर्षाकाे सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक

पुरा पढ्नुहोस
शुक्रवारकाे वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् !!!

आजमिति २०८० साल ,चैत्र २ गते तदअनुसार मार्च १५, २०२४ शुक्रवार, शुक्लपक्षको षष्ठी तिथि, कृतिका नक्षत्र, बिष्कुम्भ योग । वृषि राशिमा चन्द्रमा । यो अशुभ योग हो ।   • अभिजित् मुहूर्त: बिहान ११:५० देखि १२:३७

पुरा पढ्नुहोस
लागूऔषधसहित ११ जना पक्राउ

काठमाडाै‌ं । देशकाे विभिन्न स्थानबाटअवैध लागूऔषधसहित ११ जना पक्राउ परेका छन् । मोरङकाे बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९२ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ

पुरा पढ्नुहोस
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं। लागूऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी ईलाम नगरपालिका-१२ ठेगाना भएका २९ वर्षीय रोशन राईलाई एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल

पुरा पढ्नुहोस
स्रोत नखुलेको रकमसहित चारजना पक्राउ

बाँके ।  राप्तिसोनारी गाउँपालिका-८ शम्सेरगंजबाट स्रोत नखुलेको नगद ५ लाख ९० हजार नेपाली रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-७ बस्ने २० वर्षीय तेज नारायण थारू र सोही नगरपालिका-८

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका-६ तिनचुली बुद्धभुमी टोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रेपलान्चोक तिमाल गाउँपालिका-४ घर भएका ४७ वर्षीय कलम तामाङ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले

पुरा पढ्नुहोस
बलात्कार आराेपमा एकजना पक्राउ

बर्दिया । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका-२ मनमडुवा बस्ने २१ वर्षीय अस्मिन थारूलाई प्रहरीले पक्राउ गरेको छ ।थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट

पुरा पढ्नुहोस
कल्याणपुर नगरपालिकाको उपमेयर रेखा यादवद्वारा सरकारी गाडीको दुरुपयोग

  सिरहा। सिरहाको एक नगरपालिकाको जनप्रतिनिधिले सरकारी गाडीको दुरुपयोग गर्ने गरेको पाइएको छ। जिल्लाको कल्याणपुर नगरपालिकाको उपमेयर रेखा यादवले सरकारी गाडीको चरम दुरुपयोग गरिरहेको पाइएको हो । नगरको कामकाजमा सहजताका लागि नगरपालिकाले उपमेयरलाई दिएको सरकारी गाडी

पुरा पढ्नुहोस
नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजा घर संचालक पक्राउ

काठमाडौं । बालिकाहरुलाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ शिबचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजा घरका संचालक उदयपुर बेलका नगरपालिका-५ ठेगाना भएका ३८ वर्षीय हिरन राईलाई प्रहरीले

पुरा पढ्नुहोस
संघीय निजामती सेवा विधेयक पेस

काठमाडौं। प्रतिनिधिसभामा निजामती सेवा विधेयक, २०८० पेस भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले उक्त विधेयक पेस गरेका हुन् ।गत २१ फागुनमा संघीय संसद् सचिवालयमा संघीय

पुरा पढ्नुहोस