ब्रेकिंग न्युज ( Banner News )

निरन्तरको प्रयासले आर्थिक सूचकहरू सकारात्मक : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन् । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई बुधबार सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा

पुरा पढ्नुहोस
कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बैठक बसिरहेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  बुधबार विश्वासको मत लिँदै छन् । यसको कार्यसूचीबारे  बैठकमा छलफल भइरहेको छ

पुरा पढ्नुहोस
नेरुडे र मिर्मिरे लघुवित्तको आजबाट एकीकृत कारोबार सुरु

काठमाडाैं। नेरुडे र मिर्मिरे लघुवित्त आजबाट एकीकृत कारोबार सुरु गरेको छ । दुवै संस्था एक आपसमा मर्ज भएपछि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार सुरु भएको हो ।दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा

पुरा पढ्नुहोस
सान्जेन जलविद्युतको कहिले बस्दै छ साधारणसभा ?

काठमाडाैं। सान्जेन जलविद्युत कम्पनी लिमिटेडले लाभांश विनानै वार्षिक साधारण सभा बोलाएको छ ।सभा चैत ५ गते कुण्डलिनी दरवार ब्यांकेट, चण्डोल, काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी

पुरा पढ्नुहोस
मेरिल्याण्ड कलेजको बसले ठक्कर दिएका बृद्धको उपचारका क्रममा मृत्यु

मोरङ । रंगेली बसपार्कमा दुर्घटनामा परेका ७२ वर्षीय अर्जुन देव भट्टराईको मृत्यु भएको छ। र‌ंगेली ३ घर भएका भट्टराई मंगलबार बेलुका दुर्घटनामा परेका हुन्।बिराटनगरको मेरिल्याण्ड कलेजको को १ क १५२९ नं.को बसले साइकलमा सवार

पुरा पढ्नुहोस
वडाध्यक्ष जगत बहादुर शाही युवालाई स्वरोजगार बनाउँदै

कैलाली । युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ४ मुडामा वडा कार्यालयले ड्राइभिङ तालिम सुरु गरेको छ । वडाका बेरोजगार युवालाई लक्ष्यीत गर्दै वडा कार्यालयले मुडा बजार खेल मैदानमा जीप,

पुरा पढ्नुहोस
बर्दगोरिया-४ को आयोजनामा एक महिने ड्राइभिङ तालिम सुरु

कैलाली । युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ४ मुडामा वडा कार्यालयले ड्राइभिङ तालिम सुरु गरेको छ । वडाका बेरोजगार युवालाई लक्ष्यीत गर्दै वडा कार्यालयले मुडा बजार खेल मैदानमा जीप,

पुरा पढ्नुहोस
स्रोत नखुलेको रकमसहित पाँचजना पक्राउ

बाँके । नेपालगंज उपमहानगरपालिका-४ गणेशपुरस्थित संतोषी दङगाली होटलबाट स्रोत नखुलेको नगद ५७ लाख २८ हजार ७ सय नेपाली रूपैयाँ र ११ लाख भारतीय रूपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६

पुरा पढ्नुहोस
सुन जस्तो देखिने वस्तुसहित दुईजना पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने धातुको करिब २ सय १० ग्राम तौल भएको विभिन्न गरगहनासहित प्युठान ऐरावती गाउँपालिका-६ घर भएकी २८ वर्षीया संगीता परियारलाई  प्रहरीले पक्राउ गरेको   छ ।फ्लाई दुवईको उडानद्वारा

पुरा पढ्नुहोस
लागूऔषध गाँजासहित २ जना पक्राउ

मकवानपुर ।  हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित गुम्बाटोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोसहित बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने १९ वर्षीय साबिर अंसारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले

पुरा पढ्नुहोस