ब्रेकिंग न्युज ( Banner News )

सोमबारको राशिफल, तपाईंको दिन शुभ रहोस् ।

आजमिति २०८० साल फागुन २८ गते तदअनुसार मार्च ११ , २०२४ सोमबार, शुक्लपक्षको प्रतिपदा तिथि, उत्तरभाद्र नक्षत्र, सुभ योग । मिन राशिमा चन्द्रमा । शुभ कार्यकाल लागि यो शुभ योग हो ।   • अभिजित् मुहूर्त:

पुरा पढ्नुहोस
मोहन्याल गाउँपालिकामा ऐलानी जग्गा नापजाँच सुरु

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा ऐलानी जग्गा नापजाँच सुरु भएको छ । भूमिहीन सुकुमबासी, दलित र अव्यवस्थित बसोबासीलाई जमिनको स्वामित्व दिलाउनका लागि ऐलानी जग्गा नापजाँच सुरु भएको हो । औपचारिक रुपमा जग्गाको नापी र अभिलेखीकरण

पुरा पढ्नुहोस
बदलिएको परिस्थिति अनुसार काम गर्न प्रधानमन्त्रीको कर्मचारीलाई निर्देशन

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितीअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर

पुरा पढ्नुहोस
गठबन्धन तोडेर माओवादीले धोका दियो: कांग्रेस नेता खड्का

  सुर्खेत।  नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन तोडेर नेकपा (माओवादी केन्द्र)ले मतदातालाई राजनीतिक रुपमा ठूलो धोका दिएको बताएका छन्  ।“यसपटक नेपाली कांग्रेसलाई मात्र होइन्, निर्वाचनका बेला मतदातालाई दिएको बचनबाट माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल

पुरा पढ्नुहोस
२३ औं सन्त निराकारी समागमको पुर्वसन्ध्यामा रक्तदान

काठमाडौं । २३ औं  नरंकारी सन्त समागमको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।भक्तपुरको तिनकुनेमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा दर्जनौं व्यक्तिहरुले रक्तदान गरेका आयोजक सन्त निरंकारी मण्डल नेपालले जानकारी दिएको छ

पुरा पढ्नुहोस
सर्लाहीमा लाखौं अबैध कपडा बरामद

सर्लाही । सर्लाहीको छुटाछुटै स्थान बाट लाखौं मूल्य बराबरको अबैध कपडा, प्याज, बीडी सहित एउटा पिकअप भ्यान प्रहरीले बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय मलंगवाको प्रहरी टोलीले सनिवार साँझ हरिपूर्वा नगरपालिका  ५ सग्राम्पुरबाट बसतपुर तर्फ

पुरा पढ्नुहोस
मधेश प्रदेश सरकारमा एमाले आफ्नो दावि नछाडने

जनकपुर ।नेकपा एमालेले मधेस प्रदेश सरकारमा आफ्नो दावी पेश गरेको छ ।नेकपा एमाले मधेस प्रदेश कमिटीको रौतहटको चन्द्रनिगाहपुरमा बसेको दोस्रो बैठकले मधेस सरकारमा आफ्नो दावी पेश गर्ने निर्णय गरेको हो ।मधेसमा‌‌ नेकपा एमाले सबैभन्दा

पुरा पढ्नुहोस
नेपाल र हङकङबीचको खेल बर्षाले रद्ध

काठमाडौँ । नेपाल र हङकङबीचको टी-२० खेल वर्षाले प्रभावित भएपछि खेल रद्ध भएको छ । टस हारेर पहिला ब्याटिंग गरिरहेको हङकङले ८ ओभरमा २ विकेट गुमाउदै ६५ रन बनाएपछि खेल बर्षाले रोकिएको थियो ।लगातारको वर्षापछि

पुरा पढ्नुहोस
बारामा ३१ सहिद थपिए, किसान आन्दोलनका सहीद मुखलाल महतो भने फेरी छुटे

  बारा । सरकारकाले नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ । विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान

पुरा पढ्नुहोस
बोधिमाईले पनि दलित तथा बिपन्न बर्गको छोरीको बिहेमा सहयोग गर्ने

रौतहट । रौतहटको मौलापुर नगरपालिकाले पछिल्लो केही वर्षदेखि नगरक्षेत्र अन्तर्गतका दलित गरीब तथा बिपन्न परिवारको छोरीको बिहेमा आर्थिक सहयोग गर्दै आए संगै बौधिमाई नगरपालिकाले पनि आर्थिक सहयोग सुरु गरेको छ।बौधिमाई नगरपालिकाका मेयर प्रदीप कुमार

पुरा पढ्नुहोस