ब्रेकिंग न्युज ( Banner News )

बर्दगोरिया-४ मा पुरैनाताल पहिचान तथा महाशिवरात्री सास्कृतिक कार्यक्रम सम्पन्न 

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा पुरैनाताल पहिचान तथा महाशिवरात्री सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ।   मुडा बजार व्यवस्थापन समितिका अध्यक्ष मगन चौधरीको सभापतित्वमा सुरु भएको कार्यक्रम बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का

पुरा पढ्नुहोस
भक्तपुर कप फुटवल प्रतियोगिताको फाइनल आज

भक्तपुर । भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा भइरहेको तेश्रो भक्तपुर कप फुटवल प्रतियोगिताको फाइनलमा पाण्डुबजार फ्रेण्डशिप क्लव पाण्डुबजार भक्तपुर र सामाजिक युथ क्लब भिड्ने भएका छन्। सेमिफाइनल खेलबाट झौखले युनाइटेडलाई हराई पाण्डुबजार र

पुरा पढ्नुहोस
शनिबारको वैदिक राशिफल ! तपाईको दिन शुभ रहोस् ।

आजमिति २०८० साल फागुन २६ गते तदअनुसार मार्च ९, सन् २०२४ शनिवार, कृष्णपक्षको तचतुर्दशी तिथि, धनिष्ठा नक्षत्र, सिद्द योग , मकर राशिमा चन्द्रमा, यो योगमा गरेको सम्पुर्ण कार्य शुभ हुनेछ। अभिजित् मुहूर्त: बिहान ११:५२ देखि

पुरा पढ्नुहोस
मोहन्यालको चोसेकाँडामा मनाइयो ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस

कैलाली । महिलामा लगानी: सभ्य र स्मुन्नत समाज निर्माणको थालनी भन्ने मूल नाराका साथ ११४ औं अन्तरास्ट्रिय महिला दिवस मनाइएको छ ।   कैलालीको मोहन्याल गाउँपालिका १ चोसेकाँडामा शुक्रबार भएको कार्यक्रममा सहभागी महिलाले विभिन्न सन्देशमूलक प्लेकार्डसहित

पुरा पढ्नुहोस
भैरहवामा भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन

  भैरहवा। भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३ मा सहभागीहरुले नेपाली बस्तुको निर्यातमा भारतमा  विभिन्न समस्या र अड्चनहरु सिर्जना हुने गरेको बताएका छन्। नेपालको अर्थतन्त्रमा ठूलो हिस्सा भारतको भए पनि यहाँ उत्पादित बस्तु भारतमा निर्यात

पुरा पढ्नुहोस
आर्मीलाई हराएर एपिएफ झापा गोल्ड कपको फाइनलमा प्रवेश

बिर्तामोड। सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ।चारपटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो। जितसँगै एपिएफले

पुरा पढ्नुहोस
महाशिवरात्रीको अवसरमा वीरगंजका शिवालयमा दर्शनार्थीको भिड

फागुन  । आज भगवान शिवको पुजा आराधना गरी आज देशभरि महाशिवरात्री पर्व मनाइँदैछ। फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाअराधना गरी मनाइँदै छ।शिवरात्रीको अवसरमा वीरगंजमा रहेको शिवालयहरुमा पनि बिहानै दर्शनार्थीको घुइचो लागेको

पुरा पढ्नुहोस
पशुपति पुगेर राष्ट्रपतिले गरे पूजाअर्चना

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन्। शुक्रबार राष्ट्रपतिलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन, फूलप्रसाद प्रदान गरेका थिए।त्यसअघि राष्ट्रपति पौडेललाई पशुपतिनाथ मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का

पुरा पढ्नुहोस
पर्सामा गाडिएको अवस्थामा १२ वर्षीय बालकको शव भेटियो

काठमाडौं । छोराको हत्या गरेको आशङ्कामा पर्सा प्रहरीले आमाबुबालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिर्सिया नदी छेउ स्मसानघाटमा गाडिएको अवस्थामा १२ वर्षीय बालक दिलीप मण्डलको शव निकालेको हो। प्रहरीले अनुन्धानका

पुरा पढ्नुहोस
सेनाका पूर्वपाइलट बिष्टको मृत्यु

धनगढी । सुदूरपश्चिमको बैतडीस्थित पुर्चौडीको कालागाउँ पुर्खयौली घर भएका नेपाली सेनाका एक पाइलट एवं पूर्वकर्नेल (रिटार्यड) को मृत्यु भएको छ।काठमाडौंमा बस्दै आएका पूर्वकर्नेल सुवर्ण बिष्टको आज मृत्यु भएको हो। विष्टको हृदयाघात भएर मृत्यु भएको

पुरा पढ्नुहोस