ब्रेकिंग न्युज ( Banner News )

बालेनको रिट सवैधानिक इजलासमा पेशी

काठमाडौ ।  महानगरपालिका मेयर बालेन शाहले निर्वाचन आयोग विरुद्ध दायर गरेको रिटमा पेशी तोकिएको छ । शाहले निर्वाचन खर्चको विषयमा आफूमाथि गरेको जरिवाना र कारवाहीको निर्णय बदर हुनुपर्ने रिटमा जिकीर गरिएको छ ।  समयमा निर्वाचन

पुरा पढ्नुहोस
प्रचण्ड सरकारमा सहभागी हुने भन्ने बारेमा जसपाले कुनै निर्णय लिन सकेन

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल ‘अनिर्णयको बन्दी’ भएको छ ।पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने नहुने भन्ने बारेमा निर्णय लिन बसेको कार्यकारीणी समितिको बैठक बिना निष्कर्ष सकिएको छ ।   ‘जसपाको कार्यकारिणी समितिको बैठक

पुरा पढ्नुहोस
नेपाल निवासमा देउवा पत्नी

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधवकुमार नेपाल निवास पुगेका छन् ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा नयाँ गठबन्धन सुरू भए पछि देउवा नेपाल निवास पुगेका हुन् ।पत्नी आरजु देउवासहित सभापति देउवा नेपाल

पुरा पढ्नुहोस
पूर्व विम्बल्डन च्याम्पियन सिमोना हालेपको डोपिङ प्रतिबन्ध घटाइयो

काठमाडौं। दुई पटकको ग्राण्डस्लाम च्याम्पियन सिमोना हालेपलाई डोपिङको आरोपमा चार वर्षको प्रतिबन्ध खेलकुद मध्यस्थता अदालतले ९ महिनामा घटाएको छ । यो निर्णयले रोमानियाका पूर्व विश्व नम्बर एक ३२ वर्षीय हालेप तुरुन्तै टेनिसमा फर्किन सक्ने अन्तराष्ट्रिय

पुरा पढ्नुहोस
ताइवानी श्रम मन्त्रीले गरे ‘भारतीयलाइ रंगकाे भेदभाव’, बिदेश मन्त्रालयले माग्यो माफी

ताइपेइ । संकटमा परेको श्रम बजारलाइ पुर्ति गर्न ताइवानले भारतीय कामदारहरू लैजाने भएको छ । तर, आप्रवासी कामदारको रूपमा भारतीयहरूलाइ आफनो देशमा भर्ती गर्ने सम्भावित तयारी हुदैँ गर्दा भारतीयहरूको छालाको रंग, धर्म र आहारको

पुरा पढ्नुहोस
गिद्ध बासस्थान महोत्तरीको राई मण्डल यसरी बनाउन सक्छ पर्यटन केन्द्र

महोत्तरी । नवलपरासीको कावासोतीबाट ४ किलोमिटर भित्र ‘जटायु रेष्टुरेन्ट’ संचालनमा छ । पिठौलीस्थित नमुना मध्यवर्ती सामुदायिक वनमा झन्डै  १४ बर्षदेखि सञ्चालनमा रहेको उक्त  रेष्टुरेन्टमा गिद्धका लागि आहार जुटाइन्छ । जसले गर्दा एकातिर संसारवाट लोपोन्मुख अवस्थामा रहेको यो पंक्षीको संरक्षण भएको छ भने

पुरा पढ्नुहोस
फ्रान्स बन्यो गर्भपतनलाइ संबैधानिक अधिकार दिने विश्वको पहिलो राष्ट्र, ८ मार्चमा उत्सव मनाइने

पेरिस । फ्रान्स संविधानमा नै गर्भपतन अधिकारहरू समावेश गर्ने विश्वको पहिलो देश बनेको छ । फ्रान्सेली संसदको दुवै सदनका सांसदहरूले मापनको पक्षमा ७८० मत परेको छ भने बिपक्षमा २८ मत परेकाे छ, जुन फ्रान्सेली संविधान

पुरा पढ्नुहोस
नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाए पछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो ।   बैठक बिहान ११ बजे

पुरा पढ्नुहोस
महिला युरो कप २०२५ को समूह बिभाजन

काठमाडौं । महिला युरोपियन च्याम्पियनसिप छनोट २०२५ को लागि ड्र गरिएको छ । जसअनुसार ५१  फुटबल टोलीहरू अर्को वर्ष शोपीसको लागि छनोटको लागि प्रतिस्पर्धा गर्दै छन्। स्विट्जरल्याण्ड समूह बी १ मार्फत आउनको लागि कुनै पनि

पुरा पढ्नुहोस
आजको मौसमः पाँच प्रदेशमा हिमपात हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदुर पश्चिम प्रदेशको केहि भू-भाग लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही

पुरा पढ्नुहोस