ब्रेकिंग न्युज ( Banner News )

काठमाडौंमा छिटपुट वर्षाको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकामा मौसम वदली भएसँगै छिटपुट वर्षाको सम्भावना रहेको छ।पश्चिमी वायुको प्रभावका कारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुवको प्रभावका कारण आज काठमाडौंसहित देशका केही स्थानमा बदली भएको हो।     मंगलबार

पुरा पढ्नुहोस
लागूऔषधसहित चारजना पक्राउ

काठमाडाैं। देशकाे विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना पक्राउ परेका छन् । झापाकाे भद्रपुर नगरपालिका-५ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ६० मिलिग्रामसहित अर्जुनधारा नगरपालिका-८ बस्ने २१ वर्षीय अजय

पुरा पढ्नुहोस
महाधिवेशन पक्षधर नेविसंघ सदस्यहरूको ९ बुँदे अपील

काठमाडौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघका महाधिवेशन पक्षधर सदस्यहरुले ९ बुँदे अपील जारी गरेका छन् । महाधिवेशन पक्षधर मानिएका स्ववियु परिषद केन्द्रीय अध्यक्ष एवं नेविसंघ केन्द्रीय सदस्य निराजन नेपाल तथा नेविसंघ केन्द्रीय सदस्यहरु भानुभक्त

पुरा पढ्नुहोस
पुलिसलाई हराउँदै मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा

काठमाडौँ । मछिन्द्र फुटबल क्लब केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।मंगलबार सम्पन्न खेलमा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।मछिन्द्रको जितमा क्रिस्टोफर चिजोबाले २

पुरा पढ्नुहोस
जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ

झापा। शिबसताक्षी नगरपालिका-११ नहरचोक बस्ने ४७ वर्षीय चेतन दुलालको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा दुलाल समेत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।दुलालको घरमा जुवा खेलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र

पुरा पढ्नुहोस
उपहारको पूर्वसन्ध्यामा किन भेटे रेखा थापाका निर्देशक देउजाले प्रधानमन्त्री ?

काठमाडौं । फागुन २५ गते प्रर्दशनको तयारीमा रहेको चलचित्र उपहारका निर्देशक ज्ञानेन्द्र देउजाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेट गर्दै चलचित्रसँग सम्बन्धित रहेर गहन छलफल भएको

पुरा पढ्नुहोस
६२० किलो ४४ ग्राम गाँजासहित ट्रक चालक पक्राउ

धादिङ । गजुरी गाउँपालिका-२ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ६ सय २० किलो ४४ ग्रामसहित सर्लाही लालबन्दी नगरपालिका-७ बस्ने २९ वर्षीय सन्तोष कुमार साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय धादिङबाट

पुरा पढ्नुहोस
बलात्कार आराेपमा एकजना पक्राउ

सिरहा । २१ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढीमाई नगरपालिका-१० बस्ने ३७ वर्षीय अशाराम दासलाई प्रहरीले पक्राउ गरेको छ । दासले ती किशोरीलाई ललाई फकाई आइतबार बेलुकी सोही नगरपालिका-१० धनगढीस्थित आँपको बगैचामा लगि जबरजस्ती

पुरा पढ्नुहोस
७० करोड टेप प्रकरणको अनुसन्धान जारी, टेरामक्स अनुसन्धानको रिजल्ट चाँडै आउँछ : अख्तियार प्रमुख राई

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ७० करोड टेप प्रकरणको अनुसन्धान भइरहेको र टेरामक्स अनुसन्धानको रिजल्ट पनि चाँडै आउने बताएका छन् ।   मंगलबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्त प्रेमकुमार

पुरा पढ्नुहोस
सिपाडोलमा कसरी भएको थियो तेह्रथुमका गोपाल ढकालको हत्या ?

काठमाडौं । तेह्रथुम छथर गाउँपालिका-५ घर भएका ३३ वर्षीय गोपालप्रसाद ढकाल पोहोर चैत महिनामा मलेसियाबाट फर्केका थिए।उनी युरोपियन मुलुक जानको निम्ति आवश्यक तयारी गरिरहेका थिए। ढकाल भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलमा श्रीमतीसँग बस्दै आएका थिए।प्रहरीका

पुरा पढ्नुहोस