ब्रेकिंग न्युज ( Banner News )

महोत्तरीको बर्दिवासमा चौथो मेयर कप प्रदेशस्तरीय खुल्ला ब्याडमिन्टन

  महाेत्तरी। महोत्तरीको बर्दिवासमा चौथो मेयर कप प्रदेशस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ। प्रजातन्त्र दिवसको अवसर पारेर ७ फाल्गुनमा आयोजना हुन् लागेको उक्त प्रतियोगितामा प्रदेशभरिका ३२ वटा टिम सहभागी हुने आयोजक पक्षले जनाएको छ। बर्दिवास

पुरा पढ्नुहोस
जनता जनार्दनले जे भन्छन्- त्यो सुनौं : पूर्वराजा शाह

काठमाडौं ।  पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको पूजा शब्दले मात्र गरेर नपुग्ने बताएका छन्। उनले काम कर्तव्य, त्याग, उदारता, निष्ठाको राजनीति र सही प्रकारको आचरणले मात्रै पूजातन्त्रको पूजा हुने बताएका छन्।   प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सन्देश जारी

पुरा पढ्नुहोस
लागूऔषधसहित ९ जना पक्राउ

काठमाडाैं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन् ।  कास्कीकाे पोखरा महानगरपालिका-१९ भुनपुरेबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ ग्रामसहित स्याङजा पुतलीबजार नगरपालिका-८ घर भई पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने ३१ वर्षीय

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ

काठमाडौं । कीर्तिपुर नगरपलिका-६ बस्ने ३८ वर्षीय मनिकराम महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा महर्जन समेत १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ५ सय ९९

पुरा पढ्नुहोस
पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा तीन पूर्व सचिवसहित १८ जनाविरुद्ध आइतबार विशेक्ष अदालतमा भ्रष्टाचारको मुद्दा

पुरा पढ्नुहोस
धरानमा प्रहरी र स्थानीयबीच झडप

सुनसरी। इलाका प्रहरी कार्यलय धरानको गेटमा धरान उपमहानगरपालिका-१९ का स्थानीयवासी र प्रहरी बिच झडप भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जङ्गलतर्फको गेटमा डोजर लगाएर भत्काउने दुईजना पक्राउ परेपछि झडपकाे अवस्था

पुरा पढ्नुहोस
देउवाका पूर्वबडीगार्ड एसपीले ‘आँखा चिम्लिँदा’ पर्साबाट तस्करी तीव्र

काठमाडौं।  पर्सा जिल्लाबाट तस्करी तीव्र हुने गरेको पाइएको छ। बारा प्रहरीले पर्साबाट छुटेका तीन करोड बढी सामान बोकेका तीन वटा ट्रक नियन्त्रणमा लिएको हो। प्रहरी प्रमुख सरूवाको मौकामा पर्सामा तस्करीमाथि कारबाही शून्य पार्दा तस्करी बढेको

पुरा पढ्नुहोस
पोखरा म्याराथनमा एनआरएनएका खेलाडीले पनि भाग लिने

पोखरा। आगामी वर्षदेखि पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) खेलाडी पनि सहभागी हुने भएका छन्।  संघका अध्यक्ष डा. बद्री केसीले आउँदो वर्षदेखि एनआरएनएका खेलाडीले पनि भाग लिने बताएका हुन्।     नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा

पुरा पढ्नुहोस
मध्यस्थतासम्बन्धी ५ दिने तालिम काठमाडौँमा

काठमाडौँ। लामो अदालती प्रक्रिया र पीडित तथा पीडक पक्षलाई न्याय दिलाउने सहज माध्यमका रूपमा रहेको मध्यस्थता क्षेत्रलाई सशक्त बनाउने उद्देश्यका साथ काठमाडौँमा ‘सम्झौता व्यवस्थापन तथा विवाद समाधान’ सम्बन्धी ५ दिने तालिम सञ्चालन भइरहेको छ

पुरा पढ्नुहोस
जनमतद्दारा मधेस प्रदेश बैठक स्थगित

जनकपुर। जनमत पार्टीले मधेस प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ ।मुख्यमन्त्री सरोजकुमार यादवले प्रदे सभाबाट विश्वासको मत लिने कार्य सुचि रहेको थियो ।बैठक प्रारम्भ भएपछि जनमत पार्टीका प्रदेश सभाका सदस्यहरुले उठेर विरोध जनाएका थिए

पुरा पढ्नुहोस