ब्रेकिंग न्युज ( Banner News )

बर्दगोरियामा माघी मेला सुरु

कैलाली । कैलालीको बर्दगोरियामा आजदेखि माघी मेला सुरु भएको छ । हरेक वर्ष माघीका अवसरमा लाग्दै आएको मेला यसवर्ष बर्दगोरिया विकास क्षेत्र तथा संरक्षण मञ्चको आयोजना सञ्चालन हुन लागेको हो । गाउँपालिकाको वडा नम्बर

पुरा पढ्नुहोस
पृथ्वीनारायणको आत्भनिर्भर अर्थतन्त्र, परराष्ट्र नीति आज पनि उत्तिकै सान्दर्भिकः देउवा

काठमाडौं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना ब्यक्त गरेका छन् । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसर आज देशैभरी बिभिन्न कार्यक्रम गरी मनाइदैँ गर्दा

पुरा पढ्नुहोस
आजको मौसमः चार प्रदेशमा माैसम आंशिक बदली रहने

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका केही

पुरा पढ्नुहोस
आजको वैदिक राशिफल, बिहानै राशीफल पढनुहाे, ग्रह गाेचर थाहा पाउनुहाेस्

आज मिति २०८० साल पुस २७ गते शूक्रबार तद्अनुसार जनवरी ११, २०२४, प्रतिपदा तिथि, उत्तरषाढा नक्षत्र , हर्षण योग, चन्द्र राशी मकर हेर्नुहोस आजको तपाईको हिन्दू वैदिक ज्योतिष भविष्यवाणी:       १. मेष :   • स्वास्थ्य: आफ्नो ऊर्जा स्तरमा

पुरा पढ्नुहोस
असल महिला कृषि सहकारी संस्थाको दसौँ वार्षिक साधारण सभा तथा भवन उद्घाटन

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ काे निमुवाबोझीमा रहेको श्री असल महिला कृषि सहकारी संस्था लिमिटेडको दसौँ वार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । संस्थाले आफनो वार्षिक

पुरा पढ्नुहोस
पुलिसले जित्यो राष्ट्रिय भलिबलको उपाधि

सुर्खेत । नेपाल पुलिस क्लबले सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पुलिसले विहिबार सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफलाई ३-१ सेटले पराजित गर्दै उपाधि जितेको हो । यसअघि नेपाल आर्मीलाई पराजित

पुरा पढ्नुहोस
बर्दगोरिया गाउँपालिकामा माघीको तीन दिन बिदा

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन स्थानीय बिदा दिएको छ । गाउँपालिकाले सूचना जारी गर्दै पुस २५ गते बसेको कार्यपालिका बैठकले माघीमा तीन दिन बिदा दिने निर्णय गरेको जनाएको हो

पुरा पढ्नुहोस
जसपा केन्द्रीय राजनीतिक समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दै छ। बैठक आज र भोलि ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन तथा पार्टीको

पुरा पढ्नुहोस
लोकसेवा आयोगद्वारा रिक्त पदपूर्तिका लागि आवेदन आह्वान (सूचनासहित)

काठमाडौं। लोकसेवा आयोगले विभिन्न रिक्त पदपूर्तिका आगि आवेदन आह्वान गरेको छ । निजामती सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीका पदका लागि आयोगले दरखास्त माग गरेको हो

पुरा पढ्नुहोस
कोरोना जोखिम बढेसँगै इपिडिमियोलोजी महाशाखाले सबै निकायसँग माग्यो दैनिक रिपोर्ट

काठमाडौं । कोरोना संक्रमण बढेसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दैनिक रिपोर्ट बुझाउन सबै निकायलाई आग्रह गरेको छ। महाशाखाले एक विज्ञप्ति जारी गर्दै सबै सेन्टिनल साइट, प्रवेश विन्दु, कोभिड रिपोर्टिङ ल्याव र सरकारी तथा निजी

पुरा पढ्नुहोस