ब्रेकिंग न्युज ( Banner News )

फुलह्याममाथि बोर्नमाउथ ३-० ले विजयी

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत बोर्नमाउथले फुलह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बोर्नमाउथले फुलह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो । बोर्नमाउथको जितमा जस्टिन क्लुइभर्ट, डोमोनिक सोलान्के र लुइस सिनिसटेराले एक एक गोल

पुरा पढ्नुहोस
वैदिक वैज्ञानिक मिडिया : तपाइकाे राशिफल

आज मिति २०८० साल पुस १० गते मंगलवार तद्अनुसार २६ डिसेम्बर २०२३  मार्ग पुर्णिमा तिथि,  मृगशिरा नक्षत्र,  विस्टी-करण, चन्द्र राशि- वृष, काठमाडौंमा सूर्योदय ६ः५२, सूर्यास्त- १७ः१५, अभिजित् मुहूर्त  विहान ११:४१ बजेदेखि देखि दिउसो १२:१५

पुरा पढ्नुहोस
सहारा घरको कथा र मोबाइलको गलत प्रयोगको चित्रण लघु चलचित्र “हाम्रो साहारा”मा

कैलाली । सामाजिक सचेतना मुलक लघु चलचित्र “हाम्रो साहारा ” सोमबार कैलालीको बर्दगोरिया गाउँपालिकामा प्रदर्शन भएको छ । कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुवँरको प्रमुख अथितिमा सुरु भएको कार्यक्रममा पालिका अध्यक्ष कुवँरले चलचित्रको

पुरा पढ्नुहोस
जनतालाई खुसी बनाउँदै बर्दगोरिया स्थानीय सरकार वडा नं ४ मा नापी नक्सा सुरु

कैलाली । बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा जग्गाको नाप नक्साको काम सुरु भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रम गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले नाप नक्साको काम सुरुवात भएको जानकारी गराएका हुन

पुरा पढ्नुहोस
आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया

पुरा पढ्नुहोस
सुपर लिगः आज चार टोलीका बिचमा प्रतिस्पर्धा हुने

काठमाडौं। एनएसएल सुपर लिगमा आज चार टोलीका बिचमा प्रतिस्पर्धा हुदैँछ । जसअनुसार पहिलो खेल स्पोर्टिङ इलाम फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल बुटवल लुम्बिनी र पोखरा थन्डर्स क्लबका

पुरा पढ्नुहोस
अमेरिकामा झन्डै ७ लाख घरबारबिहिन अवस्थामा

वासिङटन डिसी। एक नयाँ सरकारी प्रतिवेदनले अमेरिकामा घरबारविहीनहरूको संख्या १२ प्रतिशतले बढेर रेकर्ड उच्च भएको खुलासा गरेको छ। चीनको समाचार एजेन्सी सिन्ह्वाले आवास तथा शहरी विकास विभागले गत शुक्रबार जारी गरेको प्रतिवेदनलाई उद्धृत गर्दै जनवरीमा

पुरा पढ्नुहोस
सुपर लिगः काठमाडौं र धनगढी बिचमा प्रतिस्पर्धा हुदैँ

काठमाडौं । एनएसएल सुपर लिगमा आज दुई टोलीका बिचमा प्रतिस्पर्धा हुदैँछ । जसअनुसार धनगढी फुटबल क्लब र काठमाडौं राइजर्स बिचमा प्रतिस्पर्धा हुनेछ । हिजाे स्थगित भएकाे साे खेल साेमबार हुन लागेकाे हाे । त्रिपुरेश्वरस्थित दशरथ

पुरा पढ्नुहोस
बर्दगोरिया कलेज भवनको शिलान्यास

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले बर्दगोरिया कलेज भवनको शिलान्यास गरेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिकामा स्थापना भएको कलेजको भवन शुक्रवार एक कार्यक्रममा बिच शिलान्यास गरिएको हो । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको

पुरा पढ्नुहोस
घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव सुरु

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिर परिसरमा घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव २०८० सुरु भएको छ । घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा ‘थारु भाषा, कला, धर्म, संस्कृति के गरी सम्मान, घोरीघोरा

पुरा पढ्नुहोस