ब्रेकिंग न्युज ( Banner News )

भोइजर–१ पुग्यो अन्तरिक्षको २४ बिलियन किमी टाढा, रेडियो सन्देश पठाउन सक्षम

न्युयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सीले आफ्नो भ्वाएजर–१ प्रोबले महिनौंसम्म भ्रामक कुराहरू गरेपछि पुनः पृथ्वीमा प्रयोग योग्य जानकारी पठाउँन सुरू गरेको छ ।४६ वर्ष पुरानो नासाको यो अन्तरिक्षयान मानव जातिले बनाएको र पृथ्वी भन्दा बाहिर

पुरा पढ्नुहोस
समुन्द्रमा ५ आप्रावासीको मृत्यु भए पछि बेलायतमा हंगामा

लन्डन। बेलायत प्रवेश गर्न लागेका ५ आप्रावासीको मृत्युले तरंग ल्याएको छ ।  सानो डुङ्गामा इंगलिस च्यानल पार गर्ने क्रममा सात वर्षीया बालिकासहित पाँच जनाको मृत्यु भए पछि बेलायतमा हंगामा मच्चिएको हो ।   बीबीसीका अनुसार मानिसहरूलाई

पुरा पढ्नुहोस
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन् ।पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्नमा विशेष

पुरा पढ्नुहोस
शिक्षामन्त्री श्रेष्ठको आग्रह- शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकाल्न आग्रह गरेकी छन् ।सामाजिक सञ्जालमा टिप्पणी गर्दै मन्त्री श्रेष्ठले शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग भएको बताएकी हुन् । उनले भनेकी छन्-

पुरा पढ्नुहोस
प्रधानमन्त्री र कतारका अमिरबीच द्विपक्षीय भेटवार्ता हुदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता हुँदैछ ।मङ्गलवार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच बिहान १० बजे होटल सोल्टीमा भेटवार्ता हुने

पुरा पढ्नुहोस
भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ- राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्दै जानुपर्ने र यसबारे जनचेतना बढाउँदै जान आवश्यक रहेको बताएका छन् ।नवौँ भूकम्प स्मृति दिवसको अवसरमा सन्देश दिदै राष्ट्रपति पौडेलले भूकम्पीय

पुरा पढ्नुहोस
१४ तल्ले भवन भित्र बसेकाे अमेरिकाको एउटा शहर !

अलस्का। कुनै पनि नयाँ सहर स्थापना गर्न ठूलो जग्गा अधिग्रहण गर्नुपर्छ । त्यसपछि सो जग्गामा आवासीय आयोजनासँगै विद्यालय, बजार, अस्पताल, क्लब, मललगायतका सबै सुविधा ठूलो क्षेत्रमा तयार हुन्छन् । अब एउटै भवनमा पूरै सहर बसाउन

पुरा पढ्नुहोस
पुल भत्काउने कार्गो कम्पनी बिरूद्द बाल्टिमोर राज्यले दर्ता गरायो मुद्दा

न्युयोर्क । पुल भत्काउने कार्गो कम्पनिसँग क्षतिपुर्ति माग गर्दै बाल्टिमोर राज्यले मुद्दा दर्ता गराएको छ । बाल्टिमोर राज्यले फ्रान्सिस स्कटको ब्रिजमा दुर्घटनाग्रस्त कार्गो जहाज डालीको मालिक र अपरेटर विरुद्ध मुद्दा दर्ता गरेको हो । गत महिना

पुरा पढ्नुहोस
महेश बस्नेतविरुद्धको मुद्धा तामेलीमा जानुका कारण के के छन् ?

काठमाडौँ । नेकपा एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध शोभा पाठक सुनियोजित ढंगले लागेको पुष्टि भएको छ ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले पाठकले पेश गरेका कागजातहरु नक्कली भएको तथा कपोकल्पित ढंगले पेश गरेको

पुरा पढ्नुहोस
चीनमा बाढी- एक लाख मानिस स्थानतरण

बेइजिङ । दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा बढी मानिसलाई विस्थापित गरिएको छ । सरकारले प्रभावित क्षेत्रमा मंगलबार र बुधवार भारी वर्षा हुने चेतावनी दिए लगत्तै उनीहरूलाइ स्थानतरण गरिएको हो । हालैका दिनहरूमा

पुरा पढ्नुहोस