ब्रेकिंग न्युज ( Banner News )

रेखाको उपहार : सफलताकासाथ दोस्रो सातामा प्रवेश

काठमाडौं। गत फागुन २५ गते महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको फिल्म उपहार दोस्रो सातामा प्रवेश गरेको  छ । दोस्रो सातामा पनि फिल्मले दर्शकको अभाव भोग्नु परेको छैन ।  दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएकाले

पुरा पढ्नुहोस
सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाएकोमा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ मागेको छ ।शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद प्रदीप पौडेलले सहकारी ठगी

पुरा पढ्नुहोस
सुन तस्करीमा संलग्नता देखिएका पूर्वसभामुख महरालाई मुद्दा चलाउन आयाेगकाे सिफारिस

काठमाडौं । सुनको अवैध तस्करी नियन्त्रण जाँचबुझका लागि गठित आयोगले सुन तस्करीमा पूर्वसभामुख तथा  माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता देखिएको ठहर गरेको छ । आयोगले महरालाई मुद्दा चलाउन सिफारिससहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।   सुन

पुरा पढ्नुहोस
वडाध्यक्ष नन्दाराम गिरी (नवीन) मोहन्यालका ग्रामीण भेगमा मोटरेबल सडक पुर्याउँदै

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका ग्रामीण भेगका बस्तीमा मोटरेवबल सडक विस्तार गरिने भएको छ । वडा नम्बर–३ को सल्लेरी–कोइराली–खेतु जोड्ने मोटरेबल सडकको नयाँ ट्रयाक खोलिने भएको हो । गाउँपालिका र वडा अन्तर्गतका सामुदायिक वनको

पुरा पढ्नुहोस
इटालीले लगायो टिकटकलाइ ११ मिलियन डलर जरिवाना

रोम । इटालीले नाबालिगको सुरक्षा गर्न असफल भएको भन्दै टिकटकलाई ११ मिलियन अमेरिकन डलर जरिवाना गरेको छ । इटाली कम्पिटसन प्राधिकरणले टिकटकलाई नाबालिग र अन्य कमजोर व्यक्तिहरूको सुरक्षालाई खतरामा पार्ने सामग्रीको फैलावट नियन्त्रण गर्न

पुरा पढ्नुहोस
अन्तराष्ट्रिय मिडिया टाइकन मर्डोकले ९२ बर्षको उमेरमा पाँचौं पटक विवाह गर्दै

न्यूयोर्क । मिडिया म्याग्नेट रुपर्ट मर्डोकले प्रेममा हार मानेका छैनन् ।  ९२ वर्षको उमेरमा पनि उनी बिबाहका लागि अझै लालायित रहेका छन । न्युयोर्क टाइम्सका अनुसार मर्डोकले बिहीबार घोषणा गरेका छन कि उनी आफ्नी प्रेमिका

पुरा पढ्नुहोस
चिनले भन्यो– ‘टिकटक माथी प्रतिबन्ध लगाउने अमेरिकी प्रयास डाँकुको ब्यावहार जस्तो’

बेइजिङ। टिकटक माथी प्रतिबन्ध लगाउने अमेरिकी तयारी प्रति चीनले आपत्ति जनाएको छ । अमेरिकी संसदमार्फत टिकटक प्रतिबन्ध गराउने बिधेयकले चाँडै नै अमेरिकामा प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला गरेको छ । तर, चीनले अमेरिकी संसदको सो

पुरा पढ्नुहोस
पर्साको ग्रामीण भेगमा आतङ्क मचाउने बाघ नियन्त्रणमा

बिरगञ्ज। पर्साको जिल्लाको ग्रामीण भेगमा आतङ्क मच्चाउँदै आएको बाघलाई नियन्त्रणमा लिइएको छ ।विगत  एक महिनादेखि जिल्लाको उतरी ग्रामीण भेगमा आतंक मच्चाएको बाघ नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय पर्साले जनाएको हो । चितवन राष्ट्रिय निकुञ्ज

पुरा पढ्नुहोस
एमाले अध्यक्ष ओलीसँग आज सिनेमा संबाद हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिनेमा संबाद हुदैँछ ।नेपाली सिने जगतका महानायक राजेश हमालले पुर्व प्रधानमन्त्री ओलीसँग सिनेमा संबाद गर्न लागेका हुन् । सातौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन ओलीसँग सिनेमा

पुरा पढ्नुहोस
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

काठमाडौ । राष्ट्रियसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयवाट प्राप्त

पुरा पढ्नुहोस