ब्रेकिंग न्युज ( Banner News )
रियाद। साउदी अरबले हालै ७ जनालाई मृत्युदण्ड दिएको छ ।साउदी अरबको सरकारी सञ्चारमाध्यमका अनुसार आतंकवादसँग सम्बन्धित अपराधमा ७ जनाको टाउको काटेर मृत्युदण्ड दिइएको हो ।सन् २०२२ को घटना पछि एकै दिन ८१ जनालाई मृत्युदण्ड
पुरा पढ्नुहोसकाठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका परित्याग गरेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरेका राजेन्द्र महतोसहित निषेधित क्षेत्र तोड्न भन्दै माइतीघर मण्डला पुगेका छन् । सोमबार लोसपा त्यागेका महतो बुधबार अपरान्ह माइतीघर मण्डलामा ब्यानरसहित पुगेका
पुरा पढ्नुहोसकाठमाडौं । बरिष्ठ नेता राजेन्द्र महतोले अलग गतिबिधि गर्न थाले पछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समिति बैठक डाकेको छ ।जस अनुसार लोसपा नेपालले महोत्तरीको बर्दिबासमा फागुन २७–२९ गतेका लागि केन्द्रीय समिति बैठक डाकेको
पुरा पढ्नुहोसपोखरा । नेकपा एमालेले नवलपरासी पूर्वको सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा फिर्ता ल्याउनुपर्ने मागसहिततको संकल्प प्रस्ताव दर्ता गरेको छ । गण्डकी प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गर्दै एमालेले लुम्बिनी प्रदेशबाट गण्डकी प्रदेशमा सुस्ता गाउँपालिकालाई फिर्ता ल्याउनुपर्ने
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले लिखित असहमति राख्दै पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारका सदस्यबाहेक अरुलाई स्थान छैन भन्ने सन्देश दिएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा पार्टीको
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल बिद्यार्थी संघ मोरङ जिल्ला कार्यसमितिको उपसभापतिमा प्रखर विद्यार्थी नेता पोषण जङ्ग आचार्य चयन भएका छन् । विराटनगरस्थित नेविसंघ पार्टी कार्लयलमा आम विद्यार्थीको भेलाले उपसभापतिमा पोषण जङ्गलाई सर्वसम्मत उपसभापतिमा चयन गरेको हो
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन खरानीको डल्लो भएको टिप्पणी गरेका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले गठबन्धन कति समय जान्छ भन्ने विषय आफूलाई थाहा नभएको बताए
पुरा पढ्नुहोसकाठमाडौं। भ्याली भ्यु स्कुलका प्रिन्सिपल एवम् कवि सुभाषचन्द्र भण्डारी सम्मानित भएका छन्। लर्निङ रिलम इन्टरनेसनल स्कुल (एलआरआई) काठमाडौंको ३६औँ स्थापना दिवसका अवसरमा मंगलबार भण्डारी सम्मानित भएका हुन्। उनलाई सिद्धार्थ वनस्थली स्कुलका संस्थापक तथा शिक्षासेवी स्व.
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा
पुरा पढ्नुहोसकाठमाडौँ । नेदरल्याण्डसले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ ।काठमाडाैँकाे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डसले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको हो
पुरा पढ्नुहोस