ब्रेकिंग न्युज ( Banner News )

सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएपछि एमालेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ नदिएपछि आपत्ति जनाएको छ ।सोमबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद गोकुल बाँस्कोटाले प्रतिपक्षी दलका सांसदहरुले उठाएका प्रश्नको जवाफ

पुरा पढ्नुहोस
डीआईजी पोखरेल एक्सनमा : व्यापारी ठग्ने दुई प्रहरी खाेरमा, ३१ थान मोबाइल बरामद

रौतहट । मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी यज्ञबिनोद पोखरेलको कडा निर्देशनपछि सर्वसाधारण व्यापारीको ३१ थान मोबाइलसँगै दुईलाख रुपैया ठग्ने बहालवाला एकजना प्रहरी सहायक हवल्दार र एकजना प्रहरी जवानलाई कानुनी कारवाहीको दायरामा ल्याइएको छ।   डिआईजी

पुरा पढ्नुहोस
एनएफपिजे नेपालले फुटसल प्रतियोगिता आयोजन गर्दै

काठमाडौँ।  राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) को आयोजनामा मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ । आगामी चैत १७ गते हुने उक्त प्रतियोगतामा विगत वर्षमा झैं यसवर्ष पनि विभिन्न सञ्चार संस्थामा आबद्ध भएका फोटो पत्रकार

पुरा पढ्नुहोस
रौतहटका दुध उत्पादक किसानले आज देखि आन्दोलनमा

रौतहट । लामो समयदेखि आफूले दुध बेचेको पैसा नपाएपछि रौतहटका दूध उत्पादक किसानहरू मारमा परेका छन् ।नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसीले रौतहटका दूध उत्पादक किसानको साढे ५ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ ।

पुरा पढ्नुहोस
मिर्मिरे लघुवित्तको आज साधारण सभा

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आज वार्षिक साधारण सभा बस्दैछ। सभा प्रयोजनका लागि संस्थाले फागुन ४ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, फागुन ३ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र

पुरा पढ्नुहोस
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्दै

काठमाडौं। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको चैत ५ गते वार्षिक साधारण सभा बस्ने भएको छ। कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको बोलाएको हो।सभा चैत ५ गते शुभ होटल प्रालि, चाईना पुल, वीरेन्द्रनगर,

पुरा पढ्नुहोस
स्वरोजगार लघुवित्तले एफपीओ जारी गर्दै

काठमाडौं । स्वरोजगार लघुवित्तको वार्षिक साधारण सभा बस्ने भएको छ। सभा फागुन २६ गते नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान ११:३० बजेदेखि सुरु हुनेछ। साधारण सभामा संस्थाले कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ। सभामा

पुरा पढ्नुहोस
गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक

काठमाडौं । पछिल्लो केही महिनादेखि भारतसहित विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको बारेमा धेरै चर्चा भइरहेको छ ।अमेरिकी कम्पनी ओपनएआईले च्याटबट सेवा च्यापजीपीटी लन्च गरेर नयाँ तरिकाले इन्टरनेट सर्च सेवा प्रयोग गर्ने विकल्प विश्वलाई देखाए

पुरा पढ्नुहोस
जब बिजेपीलाई हराउन कांग्रेसले ‘चन्दुलाल साहु’ एकै नाम गरेका ११ उम्मेदवार उठायो…

छत्तिसगढ । भारतको निर्वाचन आयोगले पनि २०२४ को लोकसभा चुनावको तयारी गरिरहेको छ । निर्वाचन आयोगका टोलीहरूले प्रत्येक राज्यमा चुनावी तयारीको जानकारी लिइरहेका छन् र चुनावको मिति छिट्टै घोषणा हुने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका

पुरा पढ्नुहोस
फ्रान्सको झन्डालाइ ‘शैतानको झण्डा’ भन्ने इस्लाम गुरूलाइ गरियो देश निकाला

पेरिस। ट्युनिसियाका मुस्लिम धर्मगुरु इमाम महजुब महजोबीलाई फ्रान्सेली झण्डामाथि टिप्पणी गरेको भन्दै फ्रान्सबाट निष्कासन गरिएको छ ।फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले उनलाइ डिपोर्ट गरिएको घोषणा गरेका हुन्। फ्रान्सले आरोप लगाएको छ कि महजोब महजोबीले फ्रान्सेली

पुरा पढ्नुहोस