ब्रेकिंग न्युज ( Banner News )

लगातार दुई आर्थिक वर्ष बजेट ल्याउन नपाएका ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौँ,  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मङ्गलबार मनोनयन दर्ता भइसकेको छ । ती पदका लागि देशभरबाट तीन हजार ४०० भन्दा बढी व्यक्तिले उम्मेदवारी दिएका छन् ।   विभिन्न

पुरा पढ्नुहोस
बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा

राँझा (बाँके), आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा मङ्गलवार उत्साहपूर्ण रुपमा उम्मेदवारले मनोनय दर्ता गरेका छन् । बाँकेका तीन क्षेत्रमा ६० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।   क्षेत्र

पुरा पढ्नुहोस
कञ्चनपुरका तीन क्षेत्रमा ५५ उम्मेदवारद्वारा मनोनयन दर्ता

दोधारा चाँदनी(कञ्चनपुर),  आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनका लागि कञ्चनपुरमा ५५ जनाले मनोनयन दर्ता गराएका छन् । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा क्षेत्र नम्बर १ र २ मा १९÷१९ जना तथा क्षेत्र नम्बर

पुरा पढ्नुहोस
इलाममा तीन महिलासहित २७ जनाको उम्मेदवारी

फिक्कल (इलाम),  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि इलामका दुईवटा क्षेत्रमा तीन महिलासहित २७ जनाले उम्मेदवारी  दर्ता भएको छ । मङ्गलबार सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नं २ को तथा

पुरा पढ्नुहोस
म्याग्दीमा १३ उम्मेदवारको मनोनयन

म्याग्दी(बेनी),  आगामी फागुन २१ गते हुने  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा दुई स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सदरमुकाम बेनीमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आयोगले तोकको समयसिमा भित्र उम्मेदवारले

पुरा पढ्नुहोस
सुनसरीमा ११० उम्मेदवारद्वारा मनोनयन दर्ता

इनरुवा (सुनसरी), आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीको चारवटै निर्वाचन क्षेत्रमा ११० उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको छ । सदरमुकाम इनरुवास्थित शिक्षा तामिल केन्द्रमा क्षेत्र नं–२ र ४ को मनोनयन दर्ता

पुरा पढ्नुहोस
भोजपुरमा १२ दलका उम्मेदवार चुनावी मैदानमा

टक्सार (भोजपुर),  आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरमा १२ दलका चुनावी मैदानमा उत्रिएका छन् । उक्त निर्वाचनमा सहभागिताका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का राजाराम बासी, श्रम संस्कृति पार्टीका

पुरा पढ्नुहोस
दार्चुलाबाट ११ जनाको उम्मेदवारी दर्ता

खलङ्गा (दार्चुला)  एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट प्रतिनिधिसभा सदस्य पदका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनीहरुले मनोनयन दर्ता गराएका हुन् । मुख्य

पुरा पढ्नुहोस
सिरहाका चार निर्वाचन क्षेत्रमा १३९ जनाको उम्मेदवारी

सिरहा,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहा जिल्लाका चार निर्वाचन क्षेत्रमा गरी कूल १३९ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । मङ्गलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका ६५ र

पुरा पढ्नुहोस
खोटाङमा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

खोटाङ,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा १५ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी निर्वाचनका लागि दुई स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता

पुरा पढ्नुहोस