ब्रेकिंग न्युज ( Banner News )

लैङ्गिक समानतामूलक राष्ट्र निर्माण आजको आवश्यकता होः मन्त्री श्रेष्ठ

काठमाडौँ,  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिलाको हक अधिकार सुनिश्चित गर्दै लैङ्गिक समानतामूलक राष्ट्र निर्माणको यात्रामा अघि बढ्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।   आज ११६औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश

पुरा पढ्नुहोस
महोत्तरी-३ मा रास्वपाका झा विजयी

महोत्तरी,  प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उज्ज्जवलकुमार झा ३२ हजार ४५१ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाल सङ्घीय समाजवादी पार्टीका मुहमद रिजवानले पाँच हजार

पुरा पढ्नुहोस
धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने आयोगको निर्णय

काठमाडौँ,  निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ । आयोगको निर्णयअनुसार आजै धनुषा जिल्ला क्षेत्र नं. १ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको शाखा अधिकृत (कानून) अरुण अधिकारीले बताउनुभयो ।     आयोगले यही

पुरा पढ्नुहोस
सङ्खुवासभामा प्रतिनिधिसभा निर्वाचन ः एमालेका कार्कीको अग्रता

किमाथाङ्का (सङ्खुवासभा),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा सङ्खुवासभामा नेकपा (एमाले)का अर्जुनकुमार कार्कीको अग्रता कायम गर्नुभएको छ ।कार्कीले हालसम्म पाँच हजार ४८३ मत प्राप्त गर्नुभएको छ । कार्कीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङ्मा शेर्पाले चार हजार

पुरा पढ्नुहोस
सुनसरी–१ मा श्रम संस्कृतिका राई निर्वाचित

धरान (सुनसरी)  सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका हर्कराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उहाँले ३५ हजार ७४१ मत प्राप्त गर्नुभयो ।   उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र

पुरा पढ्नुहोस
मकवानपुर–१ बाट रास्वपाका गौतम निर्वाचित

मकवानपुर,  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतम निर्वाचित हुनुभएको छ । उहाँले कूल ३६ हजार ३३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिनुभयो ।सो क्षेत्रमा नेपाली

पुरा पढ्नुहोस
निर्वाचन सुशासन कायम गराउन सफलः गृहमन्त्री अर्याल

काठमाडौँ,  गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा निर्वाचन सुशासन कायम भएको बताउनुभएको छ ।निर्वाचन आयोगको कार्यालय बहादुर भवनमा आज आयोजित निर्वाचन सुरक्षा समीक्षापछि सरकारी सञ्चारमाध्यमसँग प्रतिक्रिया दिनुहुँदै उहाँले राजनीतिक सुशासनको जग निर्वाचन

पुरा पढ्नुहोस
कैलाली-२ मा रास्वपाका खनाल विजयी

घोडाघोडी (कैलाली),  कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल विजयी हुनुभएको छ । निर्वाचन अधिकृत इन्द्रप्रसाद श्रेष्ठका अनुसार खनालले १९ हजार ५७ सय मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा

पुरा पढ्नुहोस
मतदान केन्द्र समावेशी बनाउन आवश्यक

काठमाडौँ,  महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले मतदान केन्द्र थप समावेशी बनाउन सुझाव दिएको छ । एफडब्लुएलडीले आज यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै मतदान केन्द्रहरु थप लैङ्गिक, अपाङ्गता

पुरा पढ्नुहोस
धनुषा-२ मा रास्वपाका उम्मेदवार निर्वाचित

महेन्द्रनगर (धनुषा),  धनुषा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामविनोद यादव निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यादवले कूल ४१ हजार ६३७ मत प्राप्त गर्नुभयो ।     नेपाली कांग्रेसका

पुरा पढ्नुहोस