ब्रेकिंग न्युज ( Banner News )
काठमाडौँ, गत भदौ २४ गते बिहान १० बजेतिर धनगढीमा रहेकी पुष्पालाई श्रीमान् उत्तम थापाले फोनमा तीन दिनपछि घर आउँछु, टिकट काटिसके भनेका थिए । अघिल्लो दिन काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा अप्रिय घटना भएकाले
पुरा पढ्नुहोसकाठमाडौँ, नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा बल प्रयोगसम्बन्धी आफूले कुनै पनि लिखित वा मौखिक आदेश नदिएको बताउनुभएको छ । जेनजी आन्दोलनका क्रममा भएका
पुरा पढ्नुहोसकाठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमाका प्रावधानहरू सुधार एवं परिमार्जनका लागि गृहकार्य भइरहेको बताउनुभएको छ । राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा आज भएको छलफलमा उहाँले स्वास्थ्य बीमालाई दिगो
पुरा पढ्नुहोसदाङ, घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम अहिले तीव्र रुपमा अघि बढेको छ । अहिले सो सडकखण्डको सौडिकुलादेखि गुर्जेखोलासम्मको सडकमा दुवैतर्फ सडक कटिङ, माटो ‘फिलिङ’ गर्ने र रोलिङ गर्ने काम भइरहेको छ । अबको केही समयपछि
पुरा पढ्नुहोसअत्तरिया (कैलाली), आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलालीमा १२ वटा मतदान केन्द्र थपिएको छ । विसं २०७९ को निर्वाचनको तुलनामा मतदाता सङ्ख्या बढेसँगै आगामी निर्वाचनका लागि मतदान केन्द्र थपिएको हो । विसं
पुरा पढ्नुहोसकाठमाडौँ, राष्ट्रिय समाचार समितिका नायब महाप्रबन्धक राजु शाक्य ५८ वर्षे उमेरहदका कारण रासस सेवाबाट निवृत्त हुनुभएको छ । वि.सं. २०४८ मङ्सिर ५ गते अधिकृतस्तर छैटौँ तहको समाचारदाता पदबाट सेवा प्रवेश गर्नुभएका नायव महाप्रबन्धक शाक्य
पुरा पढ्नुहोसटक्सार (भोजपुर), जिल्ला निर्वाचन कार्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । कार्यालयले विद्यालयमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो । जिल्ला निर्वाचन कार्यालयले आज भोजपुर नगरपालिका–१२, टक्सारमा
पुरा पढ्नुहोसकाठमाडौँ, सर्वोच्च अदालतमा सरकार र जेनजी पुस्ताबीच भएको १० बुँदे सम्झौता असंवैधानिक भएको भन्दै गर्दै दायर भएको रिट निवेदन आज ‘हेर्न नभ्याइने’ भएको छ ।न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आज
पुरा पढ्नुहोसकाठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आफू मन्त्री भएपछिको दुई महिनामा मानसिक स्वास्थ्य, स्वास्थ्य बिमा सुधार, औषधि व्यवस्थापन तथा मातृ तथा नवजात शिशु स्वास्थ्यजस्ता क्षेत्रहरूमा महत्त्वपूर्ण नीतिगत र कार्यक्रमगत उपलब्धि हासिल भएको बताउनुभएको
पुरा पढ्नुहोसमहेन्द्रनगर (धनुषा), मधेस प्रदेश सभाका सभामुख रामआशिष यादवले शिक्षा नै समाज रूपान्तरणको प्रमुख आधार भएको बताउनुभएको छ ।जनकपुरधामस्थित मोनास्टिक विद्यालय÷कलेजको ४०औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख यादवले मोनास्टिक विद्यालयले विगत चार दशकदेखि गुणस्तरीय शिक्षा
पुरा पढ्नुहोस