ब्रेकिंग न्युज ( Banner News )

सर्लाही-१ मा रास्वपाकी कार्की विजयी

बरहथवा (सर्लाही),  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी नितिमा भण्डारी (कार्की) विजयी हुनुभएको छ । उहाँले कूल ४४ हजार १८१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

पुरा पढ्नुहोस
खोटाङमा श्रम संस्कृति पार्टीका राई अगाडि

खोटाङ, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले अग्रता कायम राख्नुभएको छ । आज अपरान्ह ४ः०० बजेसम्म कूल २८ हजार ८२२ मतगणना हुँदा राईले सात हजार १२२ मत प्राप्त गर्नुभएको छ ।   राईलाई

पुरा पढ्नुहोस
सर्लाही–४ मा रास्वपाको अग्रता कायम

बरहथवा (सर्लाही),  सर्लाही क्षेत्र नम्बर ४ मा मत गणना जारी छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहले १९ हजार २१३ मत प्राप्त गर्नुभएको छ । यसैगरी, नेपाली कांग्रेसका गगनकुमार थापाले ११ हजार

पुरा पढ्नुहोस
अछाम-१ मा कांग्रेसका स्वाँर विजयी

अछाम,  प्रतिनिधिसभा सदस्य निर्वाचनमा अछाम–१ बाट नेपाली कांग्रेसका भरतबहादुर स्वाँर विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वाँरले १० हजार ७५९ मत प्राप्त गर्नुभएको छ ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका भीमबहादुर रावलले

पुरा पढ्नुहोस
कैलाली-५ मा रास्वपाका आनन्द बहादुर चन्द निर्वाचित

अत्तरिया, कैलाली क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाका अनुसार चन्दले ३१ हजार ९५३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै,

पुरा पढ्नुहोस
प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपतिबीच टेलिफोन संवाद

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहमद बिन जायद अल नाह्यानसँग टेलिफोन संवाद गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले पवित्र रमजानका अवसरमा शान्ति, न्याय र सद्भावको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो

पुरा पढ्नुहोस
लमजुङमा रास्वपाका केसी विजयी

लमजुङ,  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्मराज केसी विजयी हुनुभएको छ । मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार केसीले ३३ हजार ८९८ मत प्राप्त गर्नुभयो ।   नेकपा (एमाले)का

पुरा पढ्नुहोस
टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको अनुरोध

काठमाडौँ,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन परिणामलाई लिएर विभिन्न तह र सामाजिक सञ्जाललगायत माध्यमबाट टीकाटिप्पणी नगर्न सम्पूर्ण पार्टीपङ्तिमा आग्रह गरेको छ । सो पार्टीको केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले आज विज्ञप्ति जारी गर्दै

पुरा पढ्नुहोस
गोरखा-१ मा रास्वपाका सुधन गुरुङको सुरुआती अग्रता

गोरखा,  प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङले प्रारम्भिक अग्रता लिनुभएको छ । सुरुआती १९९ मतगणना हुँदा गुरुङले ९० मत प्राप्त गर्नुभएको छ ।नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले

पुरा पढ्नुहोस
चितवन-३ मा रास्वपाकी गौतम विजयी

चितवन,  प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोविता गौतम विजयी हुनुभएको छ । उहाँले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।सो क्षेत्रमा नेपाली कम्युनिष्ट

पुरा पढ्नुहोस