ब्रेकिंग न्युज ( Banner News )

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई

काठमाडौँ,  प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट, २०२५ को उपविजेता नेपाली टिमलाई बधाई दिनुभएको छ । श्रीलंकामा सम्पन्न विश्वकपमा नेपाल उपविजेता भएको थियो ।“दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट, २०२५ श्रीलंकामा सहभागी हुन

पुरा पढ्नुहोस
चितवनमा थपिए २२ हजार मतदाता

चितवन, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवनमा २२ हजार ३३८ मतदाता थपिएका छन् । बायोम्याट्रीकबाट ११ हजार ९० र राष्ट्रिय परिचयपत्रमार्फत ११ हजार २४८ मतदाता थपिएका हुन् ।     जिल्ला निर्वाचन कार्यालयका

पुरा पढ्नुहोस
रसुवागढी नाकास्थित ‘बेलीब्रिज’ निर्माणमा चिनियाँ पक्षको प्राथमिकता

रसुवा,  नेपाल–चीन जोड्ने रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलीब्रिज तयारीको कामले तीव्रता पाएको छ ।दैनिक ३०–३५ जना चिनियाँ कामदारसहितको प्राविधिक समूह आधुनिक उपकरणको समेत प्रयोग गरी उच्च प्राथमिकताका साथ निर्माण प्रक्रियमा जुटेसँगै मितेरी पुलका रुपमा परिचित

पुरा पढ्नुहोस
विश्व महिला सम्मेलनको दोस्रो सैद्धान्तिक सेमिनार काठमाडौँमा हुँदै

काठमाडौँ,  विश्व महिला सम्मेलनको दोस्रो सैद्धान्तिक सेमिनार यही मङ्सिर ११ देखि १३ गतेसम्म नेपालमा हुँदैछ । सन् २०२२ मा ट्युनिसमा भएको सम्मेलनले काठमाडौँमा दोस्रो सैद्धान्तिक सेमिनार गर्ने निर्णय गरेको थियो ।  सम्मेलनका एसियाली क्षेत्रका संयोजक

पुरा पढ्नुहोस
विकास निर्माणमा बजेट रोक्का मुख्य अवरोधः मन्त्री घिसिङ

काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विकास खर्च कम देखिनुको मुख्य कारण सरकारी बजेट रोक्का भएको बताउनुभएको छ । राष्ट्रियसभाको सार्वजनिक नीति

पुरा पढ्नुहोस
बस्तीबीचमा भलबारी डिपो, अव्यवस्थित पार्किङ र आगलागीको जोखिमले स्थानीय त्रसित

भलबारी (रुपन्देही),दुई दशकदेखि नेपाल आयल निगमको ट्याङ्कर चलाउँदै आउनुभएका दामोदर खरेललाई पेट्रोलियम पदार्थ बोकेर निगमको भलबारी डिपो आउँदा सधैँजसो ट्याङ्कर कहाँ पार्किङ गर्ने भन्ने चिन्ताले सताउँछ । डिपोमा पार्किङको उचित व्यवस्था नहुँदा कहिले सडक

पुरा पढ्नुहोस
सहारा फुटबल एकेडेमीः विपन्न बालकको सहारा

गण्डकी, खेलको माध्यमबाट समाजका युवालाई कुलतबाट जोगाउन २०५८ सालमा स्थापित पोखराको सहारा क्लबले सञ्चालन गर्दै आएको आहा रारा फुटबल नेपाली फुटबलका क्षेत्रमा आफैँमा एउटा विशिष्ट पहिचानसमेत हो । त्यसो त फुटबल खेलाएरै सहारा फुटबल

पुरा पढ्नुहोस
एनपिएलः विराटनगरद्वारा जनकपुरसामु १३६ रनको लक्ष्य

काठमाडौँ,राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज पहिलो खेलमा विराटनगर किङ्सले साविक विजेता जनकपुर बोल्ट्ससामु जितका लागि एक सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले

पुरा पढ्नुहोस
‘गोबर ग्यास’ कार्यक्रम प्रभावकारी बन्दै

भोजपुर, पौवादुङमा गाउँपालिकाले खाना पकाउने इन्धनका रूपमा गोबर ग्यासको कार्यक्रम सञ्चालन गरेपछि स्थानीय महिलालाई सहज भएको छ । गाउँपालिकाले पशुपालनसँगै गोबर ग्यास उत्पादनलाई जोड दिँदै स्वदेशमै उपलब्ध स्रोत प्रयोग गर्ने लक्ष्यसहित कार्यक्रम विस्तार गरेको

पुरा पढ्नुहोस
चुहिएको छानो र झ्यालको पल्ला फेर्ने देवको सपना अधुरै

चुहिएको छानो र झ्यालको पल्ला फेर्ने देवको सपना अधुरै सिङ्घबहादुर थापा / रासस बरहथवा (सर्लाही), ८ मङ्सिरः छब्बिस वर्षीया पार्वती सुवेदीको अझै मन सम्हालिएको छैन् । उहाँलाई गत भदौ २४ गतेको त्यो दिनले अहिले पनि एक्लै

पुरा पढ्नुहोस