ब्रेकिंग न्युज ( Banner News )

घोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम तीव्र

दाङ,  घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम अहिले तीव्र रुपमा अघि बढेको छ । अहिले सो सडकखण्डको सौडिकुलादेखि गुर्जेखोलासम्मको सडकमा दुवैतर्फ सडक कटिङ, माटो ‘फिलिङ’ गर्ने र रोलिङ गर्ने काम भइरहेको छ ।     अबको केही समयपछि

पुरा पढ्नुहोस
प्रतिनिधिसभा निर्वाचनः कैलालीमा १२ मतदान केन्द्र थप

अत्तरिया (कैलाली),  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलालीमा १२ वटा मतदान केन्द्र थपिएको छ । विसं २०७९ को निर्वाचनको तुलनामा मतदाता सङ्ख्या बढेसँगै आगामी निर्वाचनका लागि मतदान केन्द्र थपिएको हो ।   विसं

पुरा पढ्नुहोस
नायब महाप्रबन्धक शाक्य रासस सेवाबाट बिदाइ

काठमाडौँ,  राष्ट्रिय समाचार समितिका नायब महाप्रबन्धक राजु शाक्य ५८ वर्षे उमेरहदका कारण रासस सेवाबाट निवृत्त हुनुभएको छ । वि.सं. २०४८ मङ्सिर ५ गते अधिकृतस्तर छैटौँ तहको समाचारदाता पदबाट सेवा प्रवेश गर्नुभएका नायव महाप्रबन्धक शाक्य

पुरा पढ्नुहोस
विद्यार्थीलाई मतदाता शिक्षा दिइँदै

टक्सार (भोजपुर),  जिल्ला निर्वाचन कार्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । कार्यालयले विद्यालयमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो ।   जिल्ला निर्वाचन कार्यालयले आज भोजपुर नगरपालिका–१२, टक्सारमा

पुरा पढ्नुहोस
सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौँ, सर्वोच्च अदालतमा सरकार र जेनजी पुस्ताबीच भएको १० बुँदे सम्झौता असंवैधानिक भएको भन्दै गर्दै दायर भएको रिट निवेदन आज ‘हेर्न नभ्याइने’ भएको छ ।न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आज

पुरा पढ्नुहोस
दुई महिनामा मानसिक स्वास्थ्य र स्वास्थ्य बिमा सुधारमा उल्लेख प्रगति भएको छ : स्वास्थ्यमन्त्री

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आफू मन्त्री भएपछिको दुई महिनामा मानसिक स्वास्थ्य, स्वास्थ्य बिमा सुधार, औषधि व्यवस्थापन तथा मातृ तथा नवजात शिशु स्वास्थ्यजस्ता क्षेत्रहरूमा महत्त्वपूर्ण नीतिगत र कार्यक्रमगत उपलब्धि हासिल भएको बताउनुभएको

पुरा पढ्नुहोस
समाज रूपान्तरणको प्रमुख आधार शिक्षाः सभामुख यादव

महेन्द्रनगर (धनुषा),  मधेस प्रदेश सभाका सभामुख रामआशिष यादवले शिक्षा नै समाज रूपान्तरणको प्रमुख आधार भएको बताउनुभएको छ ।जनकपुरधामस्थित मोनास्टिक विद्यालय÷कलेजको ४०औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख यादवले मोनास्टिक विद्यालयले विगत चार दशकदेखि गुणस्तरीय शिक्षा

पुरा पढ्नुहोस
नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगञ्ज, बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये ५२ जनालाई पक्राउ गरिएको छ । जेनजी प्रदर्शनका क्रममा फरार भएकामध्ये ४२ जनालाई प्रहरीले पक्राउ गरेको र १० जना भागेर जिल्ला कारागारबाट अन्य कारागारमा हाजिर

पुरा पढ्नुहोस
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ,  यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ५३ अङ्कले घटेर दुई हजार ६२२

पुरा पढ्नुहोस
होटल सङ्घद्वारा फेवा संरक्षणका लागि मन्त्री घिसिङको ध्यानाकर्षण

गण्डकी,  होटल सङ्घ पोखरा नेपालले फेवा तालको संरक्षणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराएको छ । भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री घिसिङलाई छबुँदे ध्यानाकर्षण

पुरा पढ्नुहोस