ब्रेकिंग न्युज ( Banner News )

दाङ–१ मा पनि रास्वपा अगाडि

देउखुरी (दाङ), दाङ निर्वाचन क्षेत्र नम्बर १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार देवराज पाठकले एक हजार ५१५ मत प्राप्त गर्नुभएको छ ।प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र

पुरा पढ्नुहोस
काठमाडौँ–९ मा पनि रास्वपाको अग्रता

कीर्तिपुर (काठमाडौँ),  काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ ।हालसम्म गनिएका चार हजार २३४ मतमध्ये रास्वपा उम्मेदवार डोलप्रसाद अर्यालले दुई हजार २४४ प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मेनुका घिमिरेले

पुरा पढ्नुहोस
काठमाडौँ– १० मा रास्वपाका विष्ट अगाडि

कीर्तिपुर(काठमाडौँ), त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १० को मत गणना भइरहेको छ । पछिल्ला मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिनुभएको छ ।हालसम्म गणना भएका ६ हजार ४२०

पुरा पढ्नुहोस
हात्तीको आक्रमणमा एक जनाको मृत्यु

बेलबारी (मोरङ),  बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५

पुरा पढ्नुहोस
आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा वा

पुरा पढ्नुहोस
यस्तो छ काठमाडौँका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण

काठमाडौँ,  काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । निर्वाचन आयोगले काठमाडौँका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण उपलब्ध गराएको हो । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार काठमाडौँ क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

पुरा पढ्नुहोस
रौतहट क्षेत्र नंं ४ को मतगणना सुरु

चन्द्रपुर (रौतहट), बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको रौतहट क्षेत्र नं ४ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत उद्धव ढोडारीले दिएको जानकारी अनुसार गढीमाई नगरपालिका–९ को इनर्वाटोलको मतपेटिका खुलेको छ । मतगणना चन्द्रनिगाहपुरको

पुरा पढ्नुहोस
कालीकोटमा ५० प्रतिशत मत खस्यो

मान्म (कालीकोट),  कालीकोट जिल्लामा कुल मतदाताको ५० प्रतिशतले मतदान गरेका छन् । जिल्लामा रहेका ८५ हजार ४४ जना मतदातामध्ये ४२ हजार ५२३ जनाले मतदान गरेका हुन् । जिल्लाभरिका १२८ मतदान केन्द्रमा २० हजार ६१०

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ २७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

पुरा पढ्नुहोस
काठमाडौँको १० को प्रारम्भिक विवरण प्राप्त

काठमाडौँ,  काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । निर्वाचन कार्यालयका अनुसार काठमाडौँ क्षेत्र नं १० को प्रारम्भिक विवरण प्राप्त भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार काठमाडौँ क्षेत्र नं १० मा राष्ट्रिय

पुरा पढ्नुहोस